देश Archive

प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भेटवार्ता
काठमाडौं,प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सर्वोच्च अदालत पुगेका हुन् । थापा र जबराबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलेको छैन

व्यथा लागेको चौध घण्टापछि सुत्केरीको उद्धार
हुम्ला,हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड

पूर्वसांसद रानाभाटको निधन
काठमाडौं,पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो ।उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

मेलम्चीको सुरुङमा छोडियो
सिन्धुपाल्चोक,बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ ।सोमबार सुरूङ स्थलमा पुगेर खानेपानी मन्त्री मणिचन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गरेका थिए। आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा

महिला हिंसा अन्त्य हुनुपर्छः डिला सङ्ग्रौला
मार्तडी,नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन
ओली सरकार विरुद्ध प्रचण्ड–माधव पक्षको जुत्ता हान्ने आन्दोलन सुरु हुदै
काठमाडौं,ओली सरकारले संसद विघटनको प्रतिगामी घटना घटाएको भन्दै प्रचण्ड–माधव समूहको नेकपाको जुता हान्ने प्रदर्शन हुने तयारी रहेको छ ।विरोध प्रदर्शनको चौथो चरणको कार्यक्रम घोषणा गरेर अघि बढेको नेकपाका विभिन्न संद्ध संघठनहरुको आयोजनामा काठमाडौंसहित देशभर आन्दोलन, विरोध
पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै
काठमाडौँ,जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण हुँदै छ । आज दिउँसो १स्३० बजे उनको स्वास्थ्य परीक्षण डा प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ ।
विमानस्थलबाट पहेँलो धातुसहित एकजना पक्राउ
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसारकाठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने सर्लाही मलंगवा नगरपालिका ३ घर भएका ४१ वर्षीय मो मेराज मिकरानीलाई १ सय ५० ग्रामको ३

जिम्मेवारी छाडेर ११ जना प्रहरी बेपत्ता
काठमाडौ,नेपाल प्रहरीका विभिन्न तहमा कार्यरत ११ जना प्रहरी बेपत्ता भएका छन्।उनीहरू नियतवश कार्यरत कार्यालयले दिएको जिम्मेवारी छाडेर सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले वताएको छ। एक महिना बीचमा आफू कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्रहरी प्रधान

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी
काठमाडौं,गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ। पशुपतिनाथ दर्शनका

