देश Archive

महाशिवरात्रिको देशभर रौनक

काठमाडौं,महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ।महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो।ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो।प्रत्येक

वीरेन्द्रनगर नगरपालिका ५ नं वडा कार्यलयको नव निर्मित भवन उद्घाटन

सुर्खेत,वीरेन्द्रनगर नगरपालिका वडा नं ५ को नव निर्मित भवन उद्घाटन् गरिएको छ।विहिवार एक औपचारिक कार्यक्रमका विच वीरेन्द्रनगर नगपालिकाका प्रमुख देव कुमार सुवेदी तथा उपप्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेका हुन्। जिल्ला समन्वय समितीको कार्यलय तथा वडापालिकाको

एमालेमा आफ्नो पुरानै अस्तित्वको खोजीमा माधव समूह

सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ। पार्टी

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् ।बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् । डिभिजन वन कार्यालय तनहुँका सहायक

माधव पक्षको निष्कर्ष : वाम गठबन्धनकै सरकार, माओवादीसँग सहकार्य

सत्तारुढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले बुधबार सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको

कर्णाली प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

कर्णाली, भूमि र आवासको माग गर्दै दुई साता आन्दोलन गरेका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ ।यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि

शिवसवरी धाम सांस्कृतिक कार्यक्रमको उद्घाटन कानुन मन्त्री केसीले गर्ने

देउखुरी,देउखुरीको राप्ती गाउँपालिका ५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीबाट हुने भएको छ। फागुन २६, २७ र २८ गते

प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित

काठमाडौँ,प्रतिनिधि सभा बैठक आगामी मंगलबार सम्मका लागि स्थगित भएको छ। बुधबार केही बेर बसेको बैठक शोक प्रस्ताव पेश गरेर सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

महिला लक्षित १० दिने पत्रकारीता तालिम सम्पन्न

नेपालगन्ज, बाँकेमा महिला लक्षित १० दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। मानव अधिकार संरक्षण तथा प्रवद्धन केन्द्र(हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको हो।उक्त

एमालेसँग सत्ता साझेदारी हुँदैनः शेखर कोइराला

झापा,नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेकपा (एमाले) सँग सत्ता साझेदारी नहुने जनाएका छन्।नेपाल प्रेस युनियन झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता डा.कोइरालाले सर्वोच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने दोस्रो