देश Archive

४३औँ प्रधानमन्त्रीका रूपमा ओलीले शपथ लिँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दैछन्। संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिने तयारी भईरहेको छ। दिउँसो साढे २ बजे

नेपालले बोलाए आफूपक्षीय नेताको बैठक

काठमाडौं,नेकपा एमाले नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक तय गरेका छन्।शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट बैठक गरिने एक नेताले बताए। नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे

अक्सिजनको लागि स्वास्थ्य मन्त्रालयद्धारा सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अक्सिजनको आपूर्ती व्यवस्थापनलाई सहजीकरण गर्न मोबाइल नम्बर र इमेल उपलब्ध गराएको छ । शुक्रबार बसेको नेपाल सरकारको सचिवस्तरीय बैठकले सम्पर्क नम्बर उपलब्ध गराउने निर्णय गरेको हो । ९८५१३१०५८१ र

बिचलित भए सरकार तिम्रो घातबाट

बिचलित भए सरकार तिम्रो घातबाट तड्पे अक्सिजन बिना हिजो रातबाट, बिचलित भए सरकार तिम्रो घातबाट। उनले हजार फुलमाला लगाएका थिए, भन्नुहोस के फरक पर्छ एक लातबाट। कुरा बुझेका छैनन् धेरैले रुखका पनि, बुझ्न जरुरी छ जरा

संघिय सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं,संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो। सभामुख

मेरो उम्मेदवारी फिर्ता कुनैपनि हालतमा हुन्नः खिमलाल देवकोटा

काठमाडौँ,वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन्। देवकोटा नेकपा एमाले खनाल-नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार वनेका हुन्। तर बिहीबार माधवकुमार नेपालले

प्रतिगामीविरुद्ध संघर्षमा उत्रन प्रचण्डको आग्रह

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आग्रह गरेका छन्। इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले

अधिकांस मन्त्रीहरूलाई दोहोर्‍याउने प्रधानमन्त्रीको तयारी

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्ने भएका छन्। त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण प्रक्रिया सुरु हुने छ। एमाले संसदीय दलका नेता

सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा थप्ने निर्णय

सुर्खेत,सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लम्व्याउदै कडाई गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो। यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली

नेपालमा थप ८९६० जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ। आज कुल २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो। यो अवधिमा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक रहेको छ। देशभर