जेठ ९मा संसद अधिवेशन बोलाउन राष्ट्रतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रकासित मिति : २०७८ जेष्ठ ६, बिहीवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

