देश Archive

सुदूरपश्चिमकी बुहारी विद्या चौहान मिसेस नेपाल वर्ल्ड २०२५ फिनालेमा प्रवेश

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतियोगीमध्ये एक, विद्या चौहान आज हजारौँ नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् । रामेछापको विकट गाउँ फूलासीमा जन्मेकी उनी नेपालको सुदूरपश्चिमकी बुहारी हुन् । शिक्षाको हिसाबले नर्स

अद्भुत तरिका ! मलद्वारमै लागुऔषध ‘फ्रिजिङ’ गरेर ल्याउँदै दुई जना पक्राउ

उदयपुर । लागुऔषध तस्करीका नयाँ–नयाँ तरिका देखिँदै जाँदा उदयपुरमा घटेको यो घटना साँच्चै चकित पार्ने खालको बनेको छ। प्रहरीले दुई युवालाई मलद्वारमै ‘फ्रिजिङ’ गरेर प्रतिबन्धित लागुऔषध लुकाइ ल्याउँदै गर्दा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चौदण्डीगढी

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै

काठमाडौं, नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि

अखिल (क्रान्तिकारी) बहुमतको चेतावनी : निजी अस्पतालको दादागिरी रोकिनुपर्छ

काठमाडौँ । देशभरका निजी शिक्षण अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले पारिश्रमिक वृद्धि र श्रम शोषण अन्त्यको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनसम्म निरन्तर जारी रहँदा पनि सरकार मौन छ । यसैबिच, अखिल (क्रान्तिकारी) बहुमतले निजी

जेन–जी आन्दोलनमा ७६ मृत्यु : सेनाले किन भन्यो ‘४१ जनाको कारण अस्पष्ट’?

काठमाडौं । जेन-जी आन्दोलनका घटनाबारे नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कले नयाँ प्रश्नहरू जन्माएका छन्। सेनाले ७६ जनाको मृत्यु पुष्टि गरेको छ । तर तीमध्ये ४१ जनाको मृत्युको कारणलाई ‘अन्य’ भन्दै अस्पष्ट राखिएको छ । सैनिक जनसम्पर्क

तोलामा ७ हजार १ सयले बढ्यो सुन

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २

फोहोर होइन म माटो हुँ

तिम्रो किचनमा मेरो हातको गन्ध छ, माटोमा पसिनाको गन्ध मिसिएर अन्न उम्रन्छ। ओ शहरका राजा, तिम्रो जिन्दगी मेरो हातमा छ — म फोहोर किसान, मजदुर, गन्हाउने छु! हावा रिसाउँछ, बादल तुफान बन्छ, बिजुली कराउँछ — म

५ वर्षसम्म सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत, पर्वतमा पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ। पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत

बाढी–पहिरोमा परेर दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ, असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ

लामाे दूरीका सवारीसाधन ३ दिनका लागि बन्द

काठमाडौं । लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो