देश Archive

नरेन्द्र ददेल नेतृत्वमा बाँके वाइसीएलको नयाँ कार्यसमिति चयन

नेपालगञ्ज । योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्लामा नरेन्द्र ददेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न सम्मेलनमा ददेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने अन्य पदाधिकारी र करिब ५० सदस्यीय कार्यसमितिका सदस्यहरू सर्वसम्मत

सिटिइभिटीका सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश निषेध

काठमाडौं । प्राविधिक शिक्षा प्रणालीमा व्यापक बेथिति, विद्यार्थीविरोधी निर्णयहरू र संस्थागत भ्रष्टाचारका विरुद्ध संघर्षरत अखिल (क्रान्तिकारी) बहुमतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) का सदस्य सचिवलाई अनिश्चितकालका लागि कार्यकक्ष प्रवेश निषेध गर्ने निर्णय सार्वजनिक गरेको

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

काठमाडौं । चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरुले धारणा राखेका हुन् । फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं, आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको ‘आलटाल’ अस्वीकार्य : अखिल (क्रान्तिकारी)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सीटीईभीटी अन्तर्गत स्वास्थ्य कार्यक्रमतर्फको छात्रवृत्ति, नयाँ भर्ना प्रक्रिया रोकिएकोप्रति आपत्ति जनाउँदै तुरुन्त आवेदन फारम खोल्न माग गरेको छ। संगठनले सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच कोटा निर्धारणको

नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी

शिक्षा ऐनलाई व्यापारीकरणको दस्तावेज बनाउने कोसिस अस्वीकार्य : अध्यक्ष शाह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले सरकारले ल्याउन तयारी गरिरहेको संघीय शिक्षा ऐनप्रति आपत्ति जनाएका छन्। उनले शिक्षालाई व्यापारीकरणको दस्तावेज बनाउने प्रयास अस्वीकार्य हुने स्पष्ट चेतावनी दिएका

असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा

काठमाडौं । इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो ।

क्रान्तिको नयाँ मोर्चा : विप्लव छाडेर बहुमतमा गोलबन्द

काठमाडौं । नेकपा विप्लव नेतृत्वमा सक्रिय दर्जनभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) मा गोलबन्द भएका छन्। ‘उत्पादन क्रान्ति’ र ‘निर्वाचनमार्फत परिवर्तन’को नारा अब जनतामाथिको धोका मात्र भएको उनीहरूको ठहर छ। केन्द्रीय प्रतिनिधि

प्रधानमन्त्रीको निजीकरण योजनाविरुद्ध अखिल (क्रान्तिकारी)को कडा चेतावनी

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले माध्यमिक तहसम्मको शैक्षिक श्रव्यदृश्य सामग्री उत्पादनको जिम्मेवारी निजी कम्पनीलाई दिने योजना बनाएको विषयले देशभरि तातिएको छ। यस योजनाविरुद्ध नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले कडा