अर्थ Archive

सुनको मूल्यसँगै बढ्दो तस्करी

पाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । गत

व्यावसायिक माछापालनमा महिलाको अग्रसरता

कञ्चनपुर, जिल्लाको दक्षिणी क्षेत्रका महिलाहरु सामूहिक माछापालन व्यवसायमा अग्रसर भइरहेका छन् ।बेलौरी नगरपालिका–६ मा २०६२ सालदेखि थारू महिलाहरु माछापालनमा संलग्न रहे पनि पछिल्लो समय व्यावसायिक बनाउँदै लगिरहेको स्थानीय वडा सदस्य भोजराज चौधरीले बताए । स्थानीय ढक्का

सुनको मूल्य घट्यो,

काठमाडौं ,केही दिनयता रेकर्ड राखेर आकाशिएको सुनको मूल्य केही घटेको छ । नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय

घरजग्गा पास गर्दा छुट पाइने पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट

काठमाडौं,भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय

वर्षमा ८० प्रतिशत आयोजनाहरु सम्पन्न गरिने

सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने

नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु बिक्री

बाँके ,नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु फेला परेको छ। यसले नेपालगन्जका व्यापारीले अखाद्य वस्तुसमेत बिक्री गर्दै आएको प्रमाणित भएको छ। संयुक्त बजार अनुगमन समितिले अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ। अनुगमनका क्रममा म्याद

नेप्सेमा दोहोरो कारोबार रकम अर्ब माथि

काठमाडौं,लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा

आकाशियो खाद्यान्नको भाउ हेरनुस मूल्य कति पुग्यो ?

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार

५२० आयोजनालाई अनुदान

चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् । चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनोटमा परेका आयोजना

ठेकेदारसँग बैंकमार्फत घुसलिने विभागका इन्जिनियर पक्राउ

काठमाडौं,ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ