विश्व Archive

चीनमा भिषण बाढी, १४१ जनाको मृत्य, धनजनको क्षति
बेइजिङ, चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन : डब्लुएचओ
काठमाडाैँ, विश्व स्वाथ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ। डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा माइक रायनले शुक्रबार कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्णरुपले मुक्ति

भारत र पाकिस्तान सीमामा गोली हानाहान, एक नेपालीको मृत्यु
जम्मु, भारत पाकिस्तान सीमामा भएको गोलीवारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो। ‘नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि उनलाई अस्पताल पुर्याइयो त्यही उनको मृत्यु

अन्ततः अमेरिकाले डब्ल्यूएचओसँग तोड्यो सम्बन्ध
एजेन्सी, अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया

भारतमा कोरोनाका कारण २० हजार १६० को मृत्यु
काठमाडौं, कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७ लाख १९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण ७ लाख १९ हजार ६६५ पुगेको छ । भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको

हावाबाट कोरोना सर्ने प्रमाण भेटियो : डब्ल्यूएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस फैलिएको पुष्टि गरेको छ । वैज्ञानिकहरुले हावाबाट संक्रमण सर्ने दाबी गरेपछि डब्ल्यूएचओले गरेको अध्ययनमा केहि प्रमाण भेटिएको जनाएको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई

जापानमा बाढीका कारण ४४जनाको मृत्यु
जापान, जापानमा केही दिन यता पेरेको अविरल वर्षासँगै आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी

कोरोना भाइरस : विश्वभर ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु
काठमाडौं, विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ । ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या१ लाख ३२ हजार ५५२ पुग्यो
काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार ६१० जना संक्रमित थपिएसँगै कुल संक्रमितको

भारत उत्तरप्रदेशको एक उद्योगमा आगलागी हुदा ८ जनाको मृत्यु
काठमाडौं , भारतको उत्तरप्रदेशस्थित एक मैनवत्ती उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको गाजियाबादस्थित एक मैनवत्ती बनाउने उद्योगमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ