विश्व Archive

भारतका मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना संक्रमण
एजेन्सी, भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजेटिभ देखिएको छ। चौहानले आफूलाई कोरोना पुष्टि भएको केहीबेरअघि ट्वीटरमार्फत् जानकारी दिएका हुन्। साथै चौहानले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न पनि अपिल गरेका छन्। मुख्यमन्त्री चौहानले

भारतमा एकै दिन ४५ हजार कोरोना संक्रमित थपिए
काठमाडौं , भारतमा हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएपछि कोरोना संक्रमितको कुल संख्या साढे १२ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्। योसहित कुल संक्रमितको संख्या

साउदी अरबका राजा सलमान अस्पताल भर्ना
एजेन्सी, साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ । दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा

आसाममा बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित
आसाम, भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन

भारतमा ज्यान गुमाउनेको संख्या २४ हजार ९२९ पुग्यो
काठमाडौं ,भारतमा बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको । एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु
काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको

भारतः एकै दिन थपिए ३० हजार संक्रमित
काठमाडौं, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ। सरकारी डेटा अनुसार, भारतमा कोरोना संक्रमितको कुल संख्या ९

अमेरिकाद्वारा हङकङलाई दिएको विशेष हैसियत अन्त्य
काठमाडाैँ, अमेरिकाले हङकङलाई दिएको विशेष हैसियत अन्त्य घाेषणा गरेकाे छ। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। चीनविरूद्ध कडा नीति लागू गर्ने क्रममा उनले पछिल्लो कदम चालेका हुन्। वासिङ्टनमा

भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल
एजेन्सी, भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल बताइएकाे छ । मुसा र खरायोमा सफल भएसंगै भारतले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवका अनुसार भारतमा

विश्वभर ५ लाख ७५ हजारको मृत्यु ,१ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण,
काठमाडौं , विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख