विश्व Archive

रहेनन् विश्व कीर्तिमान राख्ने हिमाल आरोहि ‘हिमचितुवा’
काठमाडौं, १०औँ पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने आङरिता शेर्पा (हिमचितुवा)को निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।सोलुखुम्बुको थामेमा

तीन तले भवन भत्कियो, ८ को मृत्यु
एजेन्सी, भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।

चीनले ताइवानलाई कब्जा गर्ने पूर्वाभ्यास थाल्यो
एजेन्सी, ७ घण्टा अघि असोज ५, २०७७ अमेरिकी समर्थनमा मुख्यभूमि विरुद्ध लागेको भनिएको ताइवानलाई सैन्य कारबाहीबाट नियन्त्रणमा लिन चीनले युद्ध पूर्वाभ्यास थालेको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १९ वटा लडाकु विमान शनिबार हवाइ रक्षा क्षेत्रभित्र
डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाए
काठमाडौं, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो
काठमाडौं , अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । सोमबार थप ३३ हजार ३४३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ४ हजार ७६८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ५०

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? अध्ययनले यस्तो भन्छ
बीबीसीः नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा

अब सेल्फ आइसोलेशनको नियम उलंघन गर्नेलाई १५ लाख जरिबाना
ऐजेन्सी, इङ्गल्यान्डमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता उलंघन गरे १० हजार पाउण्डसम्म जरिवाना हुने भएको छ । नयाँ कानुनी ब्यवस्था अन्तर्गत जरिबाना सुरुमा १ हजार पाउण्ड, दोश्रो पटकदेखि १० हजार पाउण्डसम्म हुन सक्नेछ। यो ब्यवस्था

गहना व्यापारीको परिवारका चारजना झुन्डिएको अवस्थामा फेला
काठमाडौं, ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झुन्डिएको अवस्थामा फेला परेका छन् । घटना भारतको जयपुरको हो । कानोता इलाकास्थित राधिका बिहारमा यशवन्त आफ्नो

भियतनाममा शक्तिशाली आँधी , आँधीमा परी तीन जनाको मृत्यु
हनोइ, भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो

क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन
एजेन्सी, क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन भएको छ। ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी सन् १९८४ मा उनी ७९ दिनका लागि मात्र प्रधानमन्त्री भएका थिए। पेशाले कानुन व्यवसायी उनले सन् १९६८ देखि

