विश्व Archive

मेक्सिकोको रेष्टुरेन्टमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको हत्या

एजेन्सी, मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका

टिकटक प्रतिबन्ध नगर्न अदालतको आदेश

एजेन्सी, अमेरिकामा एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । ट्रम्पको आदेशपछि टिकटकको नयाँ डाउनलोडमाथि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’

अफगानी सेनाको कारबाहीमा परी मारिए १२ तालिबानी

आलम, अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको मृत्यु भएको छ ।अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका थिए

कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

बेइजिङ, चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको

कोरोनाविरुद्धको खोप चीनले मंसिरभित्रै बिक्री बितरण शुरु गर्ने

काठमाण्डौ, चिनीयाँ अधिकारीहरुले कोरोना भाईरस कोभिड १९ बिरुद्दको खोप सन् २०२० को नोभेम्वर मध्यसम्म विक्री वितरण शुरु गर्ने घोषणा गरेका छन् । खोप सम्वन्धि काम गर्ने चीनको सरकारी निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसि० का

दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा

एजेन्सी, बलिउड ड्रग केसमा मुछिएकी बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग शनिबार लामो समय सोधपुछ गरेको छ ।सोधपुछपछि एनसीबीले थप अनुसन्धानको लागि दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा लिएको छ

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९८ हजार पुग्यो

काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख

उठ बिहारी, तयारी गर

एजेन्सी, भारतको बिहारमा विधानसभा चुनावको मिति घोषणा भएको छ । शुक्रबार त्यहाँको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावी मिति घोषणा गरेको हो । कोरोना भाइरस संकटका बीचमा भारतमा हुन लागेको यो पहिलो ठुलो चुनाव पनि हो

विनाशर्त किमसँग भेट्न तयार छुः जापानी प्रधानमन्त्री

एजेन्सी, नवनिर्वाचित जापानी प्रधानमन्त्री योशिहिदा सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग विना शर्त भेट्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा साधारण बहसको क्रममा सुगाले यस्तो बताएका हुन् । जापानका नयाँ

ड्रग्स काण्डः दीपिका, सारा र श्रद्धासँग सोधपुछ गर्दै

एजेन्सी, सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ड्रग्स सेवनको विषय चर्चामा आएको छ ।सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर