विश्व Archive

ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरस सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् । सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहेको

डिभी परेकाले जनवरीमा पाउदै भिसा

काठमाडौँ, कोरोना भाइरस महामारीको कारणले गर्दा लामो समयसम्म्म डिभी चिठ्ठाको भिसा दिन रोकिएको थियो । दुतावासहरु पनि सबै बन्द रहेका थिए । अब भने भिसा नरोकिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार डीभी

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

काठमाडौं, संसारभरि आज विश्व टेलिभिजन दिवस मनाईरहेका छन । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिरहेका छन । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१

हालाण्डको पोल्टामा गोल्डेन ब्वाई अवार्ड

एजेन्सी, जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् । सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो,

जर्जियामा पुनः हारे ट्रम्प

एजेन्सी, अमेरिकाको जर्जिया राज्यमा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका छन् । त्यहाँ सुरुवाती नतिजामा बाइडेन अगाडी देखिएका थिए । तर, ट्रम्प पक्षले पुनः मतगणनाको माग गरेपछि दोहोराएर मत

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने

काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।  नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’मा सहभागि

म्यान्मा र बहराइनका सरकार प्रमुखलाई दिए प्रधानमन्त्री ओलीले बधाई

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई ज्ञापन गरेका छन् ।प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश

अफगानिस्तानको कुन्दुजमा आक्रमण

कुन्दुज, अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत गरी सात जनाको मृत्यु भएको र अरु छ जना

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ प्रबिधिलाई अनुमति

वासिङ्टन, अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरेको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३०

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

ब्युनस आयर्स, दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन