विश्व Archive

कान्दाहारमा सेनाको कारबाहीमा १८ लडाकूको मृत्यु

काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकूको मत्यु भएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी

काडिजसँग हार्‍यो बार्सिलोना

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो । म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं,लिड्स युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गए राति चेल्सीको मैदानमा भएको खेलको सुरुमा पाहुना टोली लिड्सले अग्रता लियो । उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे ।

भारतमा किसानद्धारा बन्दको घोषणा

नयाँदिल्ली, भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् । किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत

यात्रुमा कोरोना देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध

काठमाडौं, नेपालबाट हङकङ पुगेका ६ जना नेपालीलाई कोरोना देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि रोक लगाएको छ।हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा रोक लगाएको हो। गत सोमबार

कृषि कानूनको विरोधमा भारतमा चर्कियो किसान आन्दोलन

काठमाडौँ, कृषि कानूनको विरोधमा भारतमा जारी आन्दोलन चर्किएको छ ।कृषि कानूनको विरोधमा नौ दिनअघि सुरू आन्दोलनमा किसानहरूको सहभागिता बढ्दै गएको छ । किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानूनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन्।आन्दोलित किसानले

केही हप्तामै कोभिड-१९ को खोप लगाउन थालिने मोदीको घोषणा

एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोभिड-१९ विरूद्धको खोप लगाउन थालिने बताएका छन् ।शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले केही हप्ताभित्रै कोरोनाको खोप तयार भइसक्ने जनाएका हुन् । प्रधानमन्त्री मोदीले

क्यानडाले जनवरीदेखि कोरोनाको खोप दिंदै

ओटावा, क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका

रुसका एक लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं,  रुसमा एक लाख बढी नागरिकले आफ्नै देशमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

काठमाडौ,  विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । कोरोना संक्रमितको मृत्युमा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा