विश्व Archive

टोकियोमा स्वास्थ्य सङ्कटकाल लगाउन आग्रह

एजेन्सी, टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति

चीनले कोरोना भाइरस विरुद्ध बनाएको खोप प्रयोग गर्न अनुमति

चीन, चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्न अनुमति दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो

सिरियामा ३७ सैनिकको मृत्यु

एजेन्सी, पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका

फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको

प्रधानमन्त्रीका बाबुले नै नागरिकता त्याग्ने घोषणा

काठमाण्डौ, छोरो देशको प्रधानमन्त्री छ तर बाबुलाई छोराको शासन शैली मन नपरेर देशको नागरिकता त्याग्ने घोषणा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनका बुवा स्टेन्ली जोनसनले ब्रिटेनको नागरिकता त्यागेर फ्रान्सको नागरिकता लिनको लागि प्रकृया शुरु गरेको

नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

काठमाडौँ, ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको पनि छ । पोप ग्रेगोरिले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले

खोप लगाएका नर्समा देखियो कोरोना

एजेन्सी, अमेरिकामा कोरोना खोप लगाएका एक पुरुष स्वास्थ्य परिचारक ९नर्स० कोरोना संक्रमित भएका छन। उनले उक्त खोप लगाएको एक हप्ता पछि संक्रमित भएका हुन् । उनले फाईजरको खोप लगाएका थिए। चिकित्सा विज्ञहरुका अनुसार खोप लगाए पछि

भारतमा थप २१ हजार जनामा कोरोना संक्रमण

काठमाडौँ, भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख

नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित

एजेन्सी, नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।घटनामा अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । पहिरोको घटना ओस्लो नजिकैको एउटा

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

एजेन्सी, नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको