विश्व Archive

विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको

काठमाडौँ,  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।पछिल्लो २४

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं,  २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शून्य कोभिडको नीति अवलम्बन

एशियाकै सबैभन्दा ठूलो तस्कर पक्राउ

काठमाडौँ, एशियाकै सबैभन्दा ठूलो तस्कर मानिने सो चि लप नेदरल्याण्डमा पक्राउ परेका छन् । उनी संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक अभियुक्त हुन् । उनी नेदरल्याण्डको राजधानी एम्स्र्टडमको स्किपोल विमानस्थलबाट पक्राउ परेका हुन् । एक

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

इस्लामाबाद, पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । टिकटक बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार

एमबाप्पेको दुई गोलमा पीएसजीको जित

एजेन्सी, फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित हात पारेको छ । साविक विजेता समेत रहेको पीएसजीले शुक्रबार राति मोन्टपेलियरमाथि ४-० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित

ट्रम्पविरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह

वासिङट्न, अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय

बाइडेनको सपथ समारोह चर्चामा

काठमाडौँ, जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

कोरोनाविरुद्ध खोप लिएर उड्यो भारतबाट विमान

काठमाडौं, भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं पुग्दै छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपालका लागि खोप लिएर एयर इन्डियाको विमान उडेको बताएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका जो बाइडेनलाई बधाई सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले बताएको छ

नयाँ स्वरुपको कोरोनाभाइरस विश्वका ६० देशमा

एजेन्सी, कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका