विश्व Archive

पाकिस्तानद्वारा लद्दाख नजिक युद्ध विमान तैनाथ
एजेन्सी ,जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० का प्रावधान अन्त्य गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक युद्ध विमान तैनाथ गरेको छ । पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ युद्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा

चीनमा आँधीका कारण ४४ जनाको मृत्यु
बेइजिङ– पूर्वी चीनमा शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ । पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन् । आँधीबाट अरु

भारतीय कंग्रेसको अध्यक्षमा सोनिया गान्धी
भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए। शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने

पाकिस्तानलाई चीनको साथ
काठमाडौं,भारत प्रशासित क्षेत्र कश्मीरका विषयमा भारत सरकारले लिएको निर्णयको चर्चा अहिले विश्वभर छ । यही विषयमालाई लिएर देशका धारणा एक अर्कामा बाझिएका छन् । कश्मीरको विषयलाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास पनि गरिरहेको छ

भाकपा(माक्र्सवादी)का महासचिव याचुरी काश्मिरबाट पक्राउ
एजेन्सी, भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ

भारतको स्वतन्त्रता दिवसलाई पाकिस्तानले कालो दिनका रुपमा मनाउने
एजेन्सी, भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० निष्प्रभावी घोषित गरेसँगै पाकिस्तान रुष्ट देखिएको छ । तनावमा रहँदै आएको भारत–पाकिस्तान सम्बन्धमा यसले गम्भीर असर पर्ने देखिएको छ । र यसको प्रमाण

जम्मू–कश्मीरको घटनाक्रमप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चासो
संयुक्त राष्ट्रसंघले भारत प्रशासित जम्मू–कश्मीरमा विकसित भएको पछिल्लो घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेको छ। पछिल्लो कदमले कश्मीरमा मानव अधिकारको अवस्थामा गम्भीर प्रभाव पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। भारत सरकारले संविधानको धारा ३७० निष्प्रभावी घोषित गर्दै

कस्मिर घटनाले आणविक युद्धमा पुर्याउँछ: इमरान खा
कस्मिरमा भारतीयहरू आफ्नो विचाराधाराअनुसार काम गरे। उनीहरूले आफ्नो मुलुकको संविधानको विरोधमा गए। आफ्नो सर्वोच्च अदालत र कस्मिरको उच्च अदालतको आदेशविरूद्ध गए। उनीहरू संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १७ संकल्प प्रस्तावविरूद्ध गए। राष्ट्रसंघको महासभाको संकल्पको विरोधमा गए।

कश्मीर विवादमा चिनको आपत्ती
एजेन्सी,पइचिङ जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ। भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन
काठमाडौं,भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको