विश्व Archive

जब दुलहीले गोलभेडाको गहना लगाइन्…….
गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको भन्दै केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकि छन् । यी युवती यस कारणले चर्चामा आएकि छन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको

श्रीलंकाली राष्ट्रपतिले बनाए आफना दाजु राजापाक्षलाई प्रधानमन्त्री
काठमाडाैँ, श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन्। श्रीलंकामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्सविरुद्धको लडाइँमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपतिको

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ उपचारका लागि लण्डन प्रस्थान
पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन् । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उहाँ बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका हुन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनीलाई पाकिस्तानकै

अयोध्यामा सुरु भयो फेरि अर्को विवाद
काठमाडौँ, भारतमा सर्वोच्च अदालतले अयोध्यामा मन्दिर र मस्जिदको विवाद टुंग्याउँदै उक्त भूमि मन्दिरका लागि भन्दै फैसला गरिदियो । अदालतले रामललाका लागि जमिन सुम्पिए पनि फेरि नयाँ विवाद उत्पन्न भएको छ । अदालतले मन्दिर बनाउन सरकारबाट तीन

विल गेट्स फेरी विश्वकै एक नम्वर धनी
एजेन्सी । माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन् । गेट्सको

सिरियामा रुसी आक्रमण नौ जनाको मृत्यु
एजेन्सी, सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई

श्रीलंकाको राष्ट्रपतिमा राजापाक्षे निर्वाचित
कोलोम्बो,श्रीलंकामा शनिबार सम्पन्न राष्ट्रपतिय निर्वाचनमा गोताबाया राजापाक्षे राष्ट्रपति निर्वाचित भएका छन्। युद्धकालीन समयमा रक्षा प्रमुख रहेका गोताबायाले ५२ दशमलव २६ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। श्रीलंकको निर्वाचनमा राजापाक्षे उम्मेदवार बनेदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रले

९ वर्षिय बालक जसले इन्जिनियरिङमा स्तानक गर्दैछन
एजेन्सी, बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत

किन दिए शिव सेनाका मन्त्री सावन्तले मोदीको मन्त्रिमण्डलबाट राजीनामा ?
एजेन्सी, भारत सरकारका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदीको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् । उनी शिव सेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योग मन्त्री थिए । मन्त्री सावन्तले ट्वीट गरेर राजीनामाको घोषणा गरेका हुन्

बङ्गलादेशमा बुलबुल आँधी : आठ जनाको मृत्यु, १८ लाख मानिस प्रभावित
ढाका, बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ : ३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब