विश्व Archive

कश्मीरको मस्जिदमा ५ महिनापछि पहिलो प्रार्थना

श्रीनगर,कश्मीरको ऐतिहासिक मुख्य मस्जिदमा पाँच महिनापछि पहिलो पटक प्रार्थना गरिएको छ । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गर्दै सेना परिचालन गरेपछि यहाँको जनजीवन प्रभावित बन्दैआएको छ । अगस्ट ५ मा संविधानको धारा ३७० हटाएपछि नै कश्मीरमा

भारतमा प्रदर्शनकारीले दिए प्रहरीलाई गुलाफको फूल

भारत सरकारले ल्याएको नागरिक संशोधन कानून (सिएए) र नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विरोधमा भारतभर प्रदर्शन भइरहेको छ । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आलोचना भएको छ । केही प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेका

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु

एजेन्सी, भारतमा नागरिकता कानुनको विरोधमा भएको हिंसामा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ। बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा

अफगानिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी,अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का भारतमा समेत महशुस भएको छ । अपराह्न पाँच बजे भूकम्पको

रुसको सुरक्षा मुख्यालयमै आतंकवादी हमला,तीन बन्दुकधारी मारिए

काठमाडौं,रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ । मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख

ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो । तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो

मुशर्रफलाई मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति

आफ्ना पूर्वप्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ। इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने फैसला मङ्गलवार गरेको

यसरी लुकाइन्छ चर्चमा हुने यौन उत्पीडन

काठमाडौं, इसाई धर्मालम्बीले प्रार्थना गर्ने चर्चहरुमा पादरी एवं उनका सहयोगीहरुले यौन शोषण गर्ने गरेको र त्यसलाई बाहिर आउन नदिन नियम नै बनाउने गरेको खुलेको छ। बालबालिकालाई माथि समेत यौन शोषण गर्ने पादरीहरुले गरेको अपराध लुकाउन पोप

यसकारण उपराष्ट्रपतिकी श्रीमती पक्राउ

मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौं,पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले त्यहाँका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले उनलाई देशद्रोहको अभियोगमा मृत्युदण्ड सुनाएको हो। अदालतको तीन सदस्यीय एक बेन्चले बहुमतका आधारमा यो फैसला सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तान छैनन्।