विश्व Archive
इरानको क्षेप्यास्त्र प्रहारबाट युक्रेनि विमान खसेको प्रमाण भेटिएको दाबी
एजेन्सी, इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्रुटिवश त्यसो भएको हुन सक्छ।क्यानडा र युकेका नेताहरूले उक्त विमान दुर्घटनाको सम्बन्धमा पूर्ण

खाडीमा ११ लाख नेपाली जोखिममा ,विमान चार्टर्ड गरेरै मध्यपूर्वबाट नेपालीको उद्धार गर्ने तयारी!
इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष

आगो निभाउँदा पिता गुमाएका १९ महिने छोरालाई दिइयो ‘मेडल’
एजेन्सी ,अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका
पेट्रोलियम बजारमा इरान–अमेरिका तनावको असर : नेपाल प्रभावित ?
काठमाडौं– इरान र अमेरिकाबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ । मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार

अमेरिकी सैन्य अखडामाथि इरानको हमला
काठमाडौँ ,इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद र इरबिलमा

१८० जना बोकेको विमान इरानमा दुर्घटना
एजेन्सी- इरानमा युक्रेनी विमान दुर्घटना भएको छ । विमानमा १८० जना सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।यूकेनियन बोइङ ७३७ जहाँज दुर्घटना भएको हो । दुर्घटनाको कारण मौसम भनिएपनि पूर्ण विवरण आउनु बाँकी छ ।
उच्च सुरक्षा अधिकारीसँग ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने
काठमाडौं, इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् । अमेरिकाका रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहामले इरानको मिसाईल आक्रमणलाई अमेरिका विरुद्धको युद्धको

सुलेमानीको शवयात्रामा भागदौड हुदा ज्यान गुमाउने ४० पुग्यो
इरान,इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ । इरानी राष्ट्रिय टेलिभिजनले दिएको
भारतमा ४ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी, भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल

इरानद्रारा अमेरिकी सेनालाई आतंकवादी घोषणा
इरान– इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ । इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको हो । हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान–अमेरिकाबीच

