विश्व Archive
पेट्रोलियम बजारमा इरान–अमेरिका तनावको असर : नेपाल प्रभावित ?
काठमाडौं– इरान र अमेरिकाबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ । मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार

अमेरिकी सैन्य अखडामाथि इरानको हमला
काठमाडौँ ,इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद र इरबिलमा

१८० जना बोकेको विमान इरानमा दुर्घटना
एजेन्सी- इरानमा युक्रेनी विमान दुर्घटना भएको छ । विमानमा १८० जना सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।यूकेनियन बोइङ ७३७ जहाँज दुर्घटना भएको हो । दुर्घटनाको कारण मौसम भनिएपनि पूर्ण विवरण आउनु बाँकी छ ।
उच्च सुरक्षा अधिकारीसँग ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने
काठमाडौं, इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् । अमेरिकाका रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहामले इरानको मिसाईल आक्रमणलाई अमेरिका विरुद्धको युद्धको

सुलेमानीको शवयात्रामा भागदौड हुदा ज्यान गुमाउने ४० पुग्यो
इरान,इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ । इरानी राष्ट्रिय टेलिभिजनले दिएको
भारतमा ४ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी, भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल

इरानद्रारा अमेरिकी सेनालाई आतंकवादी घोषणा
इरान– इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ । इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको हो । हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान–अमेरिकाबीच

अमेरिकाले भन्यो इराकबाट अमेरिकी सेना फिर्ता हुँदैन
अमेरिकाले इराकमा रहेका आफ्ना सेना अहिल्यै फिर्ता नहुने बताएको छ। अमेरिकी सैन्य जेनेरलले पत्र लेख्दै इराकबाट सेना फिर्ता हुनुपर्ने भनेर दिएको सुझाव अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका हुन्। बीबीसीका अनुसार अमेरिकी रक्षामन्त्रीले इराकबाट अहिलै फौज फिर्ता गर्ने

इराकले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ
बग्दाद,इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो । इराकमा अहिले

दिल्लीस्थित जेएनयूमा नकाबधारी समूहको हिंसात्मक आक्रमण
नयाँदिल्ली, आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित कम्तिमा १८ जना भन्दा बढि विद्यार्थीहरु घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय

