विश्व Archive

सुलेमानीको शवयात्रामा भागदौड हुदा ज्यान गुमाउने ४० पुग्यो
इरान,इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ । इरानी राष्ट्रिय टेलिभिजनले दिएको

भारतमा ४ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी, भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल

इरानद्रारा अमेरिकी सेनालाई आतंकवादी घोषणा
इरान– इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ । इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको हो । हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान–अमेरिकाबीच

अमेरिकाले भन्यो इराकबाट अमेरिकी सेना फिर्ता हुँदैन
अमेरिकाले इराकमा रहेका आफ्ना सेना अहिल्यै फिर्ता नहुने बताएको छ। अमेरिकी सैन्य जेनेरलले पत्र लेख्दै इराकबाट सेना फिर्ता हुनुपर्ने भनेर दिएको सुझाव अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका हुन्। बीबीसीका अनुसार अमेरिकी रक्षामन्त्रीले इराकबाट अहिलै फौज फिर्ता गर्ने

इराकले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ
बग्दाद,इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो । इराकमा अहिले

दिल्लीस्थित जेएनयूमा नकाबधारी समूहको हिंसात्मक आक्रमण
नयाँदिल्ली, आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित कम्तिमा १८ जना भन्दा बढि विद्यार्थीहरु घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय

अष्ट्रेलियामा आगोले २५ जनाको ज्यान लियो,जनजीवन संकटग्रस्त
एजेन्सी, आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । मानिसहरु त्रस्त देखिन्छन् । आगामी २४ घन्टा सबैभन्दा खराब र भयानक रहने

बगदाद विमानस्थलमा अमेरिकी हमला, ८ जनाको मृत्यु
एजेन्सी, अमेरिकी सेनाले इराकको बगदाद विमानस्थलमा गरेको आक्रमणमा इरान समर्थित लडाकु समूहका कमाण्डरसहित ८ जनाको मृत्यु भएको छ।उक्त हमलामा इरान समर्थक इरानी रेभ्युलोस्नरी गार्डस् एलिट क्वाड्स फोर्सका कमाण्डर कासिम सोलेमानीको मृत्यु भएको हो। इराकी राष्ट्रिय टेलिभिजनले

उडेको पाँच मिनेटमै सैन्य विमान दुर्घटना, १८ जनाको मृत्यु
ऐजेन्सी, सुडानमा सैन्य विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको हो।घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच

कास्मिरमा गोली हानाहान, दुई भारतीय सैनिकको मृत्यु
एजेन्सी,कास्मिरको लाईन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा दुई भारतीय सैनिकको मृत्यु भएको छ। बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयका प्रवक्ता तथा प्रमुख ससेनानी देवेन्द्र