विश्व Archive

टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ जनाको मृत्यु, सयौं घाइते

टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा

एसी मिलानको जीत रेबिकको गोलले

काठमाडौं, इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १-० गोल अन्तरले पराजित गरेको हो।ब्रेसियाको मैदानमा मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे । पहिलो हाफ

अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै विशाल प्रदर्शन

एजेन्सी, अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् ।  सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार नयाँ विषयमा प्रदर्शन भएको हो ।बग्दादमा गत अक्टोबरदेखि सरकार

गर्भवती महिलालाई अमेरिका प्रवेश निषेध ; ट्रम्प

काठमाडौं- संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले नयाँ भिसा नियम सार्वजनिक गरेको छ। बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत

चीनमा कोरोना भाइरसबाट ५ सय ७१ जना संक्रमित

चीन- चीनमा ५७१ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ । चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी चीनको हुबेईमा भएको छ । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र

चीनको चोङसिङमा हिमालयको उडान शुरु

काठमाडौं, नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा कम्पनीले आजैदेखि नियमित उडान शुरु गरेको आज यहाँ आयोजित

अस्ट्रेलियामा भीषण आँधीबेहरी,

सिड्नी- मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र

मन्त्री भट्टराईद्वारा राजकुमारी एस्ट्रिडलाई स्वागत

काठमाडौं,सात दिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले आज भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गरेकी छिन् । राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र

पाकिस्तानमा रोटी पसलेहरू आन्दोलनमा ;आँटाको संकट

पाकिस्तानका, केही प्रान्तमा गहुँको पिठोको चरम संकट देखिएको छ। जसका कारण मानिसले रोटीसमेत खान नपाएको बिबिसीले जनाएको छ। आँटाको संकटका कारण खैबर पख्तुनख्वाह प्रान्तका शहरहरूमा ‘नान रोटीका दोकानहरू’ बन्द हुन थालेका छन्। साथै, बलुचिस्तान, सिन्ध र

बाढी र पहिरोका कारण ब्राजिलमा छ जनाको मृत्यु

मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले जनाएको छ। सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरूलगायत बग्ने पानी सतह थियो। कोन्हा र अल्फ्रेडो चाभेस