विश्व Archive

अफगानिस्तानमा बम आक्रमणमा ५ मारिए
काबुल,अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बम आक्रमणमा ५ जनाको ज्यान गएको छ । अफगान सरकारको रक्षा विश्वविद्यालयको प्रवेशद्वार नजिक आत्मघाती आक्रमणकारीले विष्फोट गराएको हो । मार्शल फहिम सैनिक विद्यालयको प्रवेशद्वार नजिक गराइएको विष्फोटबाट अरु १२ जना

जुठो खाँदा एकै परिवारका नौं जनालाई कोरोना संक्रमण
एजेन्सी, जुठो खाँदा हङकङमा एकै परिवारका नौं जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आपसमा जुठो खाना खाएपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर

जब विश्वयुद्धमा विछोडिएका दिदी बहिनी ७८ वर्षपछि भेटिए….
काठमाडौं,द्वितीय विश्वयुद्धको समय विछोडिएका दुई दिदीबहिनी ७८ वर्षपछि एक टिभी शोमार्फत भेटिएका छन् । रुसको आन्तरिक मामिला मन्त्रालयले पछिल्लो महिना दुई दिदी बहिनीबीच भएको भेटको फुटेज सार्वजनिक गरेको छ । जसमा ९२ वर्षीया यूलिया र ९४

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुग्यो
बेइजिङ, कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ९०२ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए
काबुल,अफगानिस्तानमा संयुक्त सुरक्षा अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी तथा अफगान सैनिकलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा दुई अमेरिकी सैनिक मारिएका छन् । अफगानिस्तानको ननगरहार प्रान्तमा संयुक्त सैनिक अभ्यासका क्रममा अफगान सैनिकको पोसाक

दिल्लीमा केजरीवालको पार्टी विजय नजिक
नयाँदिल्ली, भारतको राजधानीसमेत रहेको दिल्लीमा भएको विधानसभा निर्वाचनको मत सर्वेक्षणले केजरीवालको आम आदमी पार्टीले बहुमत हासिल गर्न सक्ने देखाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ७० सदस्यीय दिल्ली विधानसभामा बहुमतका लागि ३६ विधायक आवश्यक रहेकोको मतदानको मतगणना

दिल्ली विधानसभाका लागि मतदान, कसले मार्ला बाजी ?
नयाँ दिल्ली । भारतको राजधानीसमेत रहेको दिल्लीमा विधानसभा निर्वाचन अन्तर्गत शनिबार मतदान हुँदैछ । विधानसभा निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचन अधिकारीहरुका अनुसार दिल्ली विधानसभाको ७० सिटका लागि ६७२ उम्मेदवार चुनावी

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री खानले दिए यस्तो चेतावनी
काठमाडौँ,,पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइन्दा कुनै गल्ती गरेमा त्यो उनको अन्तिम गल्ती ठहरिने चेतावनी दिएका छन्। ‘मोदीजी ! तपाईंले ११ दिनमा पाकिस्तानलाई हराउँछौं भन्नुभयो‚’ पाकिस्तानमा एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,

हलिउडका चर्चित अभिनेता कर्क डग्लसको निधन्
एजेन्सी, अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । उनले सन् १९४० को अन्त्यतिर खेलेका

चीनलाई १ लाख मास्क सहयोग गर्ने
काठमाडौँ, नेपालले नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई १ लाख मास्क सहयोग गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री-सचिवहरुको सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निर्णय गरेको हो । ‘नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क