विश्व Archive

बेलायती सेनाध्यक्ष नेपालको भ्रमणमा
काठमाडौँ , बेलायतको सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ शनिबार नेपालको एक साता लामाे औपचारिक भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरे । बेलायतको सेनाध्यक्ष

युरोपमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
पेरिस,एशियाबाहिर पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ । युरोपेली मुलुक फ्रान्समा कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको हो । फ्रान्सकी स्वास्थ्यमन्त्री आग्नेस बुज्युनले जनाएअनुसार कोरोनाभाइरसको संक्रमणबाट उपचार गराइरहेका एकजना चिनियाँ पर्यटकको ज्यान गएको

चन्द्रमामा जानको लागि आवेदन खुल्ला
काठमाडौं , नासाले सन् २०२४ भित्र चन्द्रमामा यात्रु पठाउने घोषणा गर्दै आवेदन खुल्ला गरेको छ । पछिल्लो ५० बर्षमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको हो । नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र

चीनमा कोरोनाभाइरसबाट १७ सय स्वास्थ्यकर्मी संक्रमित
बेइजिङ, चीनले कोरोनाभाइरस महामारीबाट १७ सय जनाभन्दा स्वास्थ्यकर्मी संक्रमित भएको खुलासा गरेको छ । महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले खुलासा गरेको हो । सिन्ह्वाले जनाएअनुसार

महिनावारी जाँच्ने भन्दै ६८ छात्रालाई कपडा खोल्न लगाइयो
एजेन्सी, भारतको गुजरातस्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न दबाब दिएको समाचार आएको छ। समाचार एजेन्सी एएनआईले जनाएअनुसार गुजरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको हो। घटना

अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण
अर्बिल, इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको छ । इराकको उत्तरी किर्कुक शहरमा अमेरिकी सैनिक रहेको शिविरलाई लक्षित गरी कट्युसा रकेट आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी सैनिक तथा इराकी सुरक्षा

अफगानिस्तान हिमपहिरोमा परी सातको मृत्यु
अफगानिस्तानको एक प्रान्त दायकुन्डीको एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना

केजरीवाललाई भाजपाका नेताले भने आतंकवादी
भारतीय जनता पार्टी (भाजपा) का एक नेताले अरविन्द केजरीवाललाई ‘आतंकवादी’ भनेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको विश्वासनगरका विधायक तथा भाजपा नेता ओपी शर्माले केजरीवाललाई आतंकवादी भनेका हुन् । केजरीवालले देश टुक्र्याउन चाहनेलाई साथ दिएको शर्माको

दिल्ली विधान सभा- आम आदमी ६२, भाजपा आठ स्थानमा विजयी
भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार सम्पन्न मतगणनामा ६२ सीटमा विजयी भएको छ। त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ। प्रतिशतका आधारमा आपले

बंगालको खाडीमा डुंगा डुब्दा १५ शरणार्थीको मृत्यु
ढाका,बंगलादेशको तटपारी डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बंगलादेशबाट भागेर मलेसिया जानेक्रममा १३० जना चढेको डुङ्गा बंगलादेशको तटपारी बंगालको खाडी क्षेत्रमा रहेको सेन्ट मार्टिन टापुनजिक डुबेको बंगलादेशको तटरक्षक फौजले जनाएको छ