विश्व Archive

अफगानिस्तानमा युद्धबिराम
काठमाण्डाै, अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ । किनभने अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ । त्यसअघि शनिबारदेखि एक हप्तासम्म

बिहे नै राेकेर कोरोनाको उपचारमा खटिएका डाक्टरको मृत्यु
काठमाडौं,आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो। हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड–१९(कोरानाबाट)बाट संक्रमित

यूक्रेन शहरमा कोरोना संक्रमित व्यक्तिहरु सवार बसमा आक्रमण
काठमाडौं , कोरोना संक्रमित व्यक्तिहरु सवार बसमा यूक्रेनको एक शहरमा आक्रमण भएको छ । चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति ६ वटामा बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् । चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान

छिङ्हाङ प्रान्तका कोरोना प्रभावित बिरामी घर फिर्ता
काठमाडौं- कोरोना प्रभावित बिरामी उपचारपछि घर फर्कनेक्रम बढेको छ । चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेका छन् । जेनेभा प्रस्थान गर्नुअघि रासससँग सङ्क्षिप्त कुरा गर्दै यही

कोरोना प्रकोप ; वुहानमा कार्यरत डाक्टरको मृत्यु
बेइजिङ ,चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस(कोभिड–१९) का कारण मृत्यु भएको छ । बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । कोरोना संक्रमितकाे उपचारमा खटिएका चिनियाँ

भारतमा चिनियाँ पानी जहाज नियन्त्रणमा
नयाँ दिल्ली, शंकास्पद कार्गो लिएर पाकिस्तानतर्फ जान लागेको चिनियाँ पानी जहाजलाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका छन् । भारतीय भन्सार अधिकारीले गुजरात राज्यको दिनदयाल बन्दरगाहबाट हिड्नेक्रममा पानीजहाजलाई गत सोमबार नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

पाँच दिनभित्र देश छाड्न अमेरिकी पत्रकारलाई चीनले दियो चेतावनी
बेइजिङ, चीनले अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा तीन जना पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ। पत्रिकाले माओको शासन कालपछि

चिनियाँ राजदूतावासले धम्की आपत्तिजनक : मिश्र
काठमाडौं,पूर्व पत्रकासमेत रहेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समाचार र विचारप्रति दूतावासले धम्की दिनु आपत्तिजनक भएको बताएका छन् । ‘दी काठमाण्डू पोस्ट’एक दैनिक पत्रिकामा प्रकाशित विचारप्रति आपत्ति जनाउँदै चिनियाँ राजदूतावासले धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेको थियो

कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १९ सय पुग्यो!
बेइजिङ, महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको