विश्व Archive

इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव
वासिङ्टन,अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन्

हलिउड अभिनेता टम ह्यांक्स पनि कोरोनाबाट संक्रमित
एजेन्सी , ओस्कर विजेता हलिउड स्टार टम ह्यांक्स र उनकी पत्नी रिटा विल्सनलाई पनि कोरोना संक्रमण भएको छ। हलिउड अभिनेता टम ह्यांक्स अस्ट्रेलियामा चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेमाथि बनिरहेको चलचित्र सुटिङका लागि पुगेका थिए। उनमा कोरोना

भारतले गर्यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपाललाई असर नपर्ने
काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर गर्ने छैन् । कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको

कोरोना संक्रमणबाट भारतमा एक जनाको मृत्यु
भारत, भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो। कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु

कोरोना संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ मृत्यु
बेलायत,गत वर्ष चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोपबाट संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ । चीनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेपनि अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतका मुलुकमा कोरोनाको प्रभाव

अष्ट्रेलियामा विमान दुर्घटना ५ जनाको मृत्यु
सिड्नी, उत्तरी अष्ट्रेलियामा एउटा सानो विमान दुर्घटना हुँदा विमानमा सवार सबै ५ जनाको ज्यान गएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड प्रान्तस्थित केप योर्क प्रायद्विपमा विमान दुर्घटना भएको हो । भारी वर्षाका बावजुद विमान उडाइएकाले विमान दुर्घटना भएको

पाकिस्तानी लडाकू विमान दुर्घटना, पाइलटको मृत्यु
पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ। दुर्घटना हुँदा ठूलो धूलोको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन्। इस्लामाबादमा भएको शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ। अमेरिकामा बनेको एफ १६ जेट विमान दुर्घटनामा

कोरोना कारण इण्डोनेशियामा पहिलो एक जनाको मृत्यु
जकार्ता, इण्डोनेशियाले कोरोना भाइरसका कारण पहिलो पटक आफ्नो मुलुकमा १ जनाको ज्यान गएको जनाएको छ । इण्डोनेशियाको कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले मुलुकमा पहिलो पटक कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको पुष्टि गरेको हो

हिमपहिरोमा परी पाकिस्तानमा ५ मृत्यु
इस्लामावाद, पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हिमपहिरोमा कम्तीमा २० जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको नाथिया गली

कोरोना संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु
काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५