विश्व Archive

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ पुग्यो
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ पुगेको छ । संक्रमितको हुनेकाे संख्या २७ लाख १५ हजार ६१४ पुगेको छ । १७ लाख ८० हजार १४७ जनाको

कोरोनाबाट भारतमा ७२१ को मृत्यु, संक्रमित २३ हजार
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो । भारतमा एकैदिन १ हजार ६६९ जनामा

कोरोनाबाट फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुग्यो
एजेन्सी, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले फ्रान्समा अहिले सम्म मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ५१६ जनाले ज्यान गुमाएका छन् । एकै दिन २ हजार २३९ जना संक्रमित

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुग्यो
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाए । एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट

अमेरिकामा कोरोनाबाट एकै दिन २ हजार ११० जनाको मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबारर विहान समाचार तयार पार्दासम्म २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९

कोरोना कारणः विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री क्वारेन्टाइनमा
काठमाडौं, विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री सना मरीनले आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी छन् । फिनल्याण्डकी प्रधानमन्त्री मरीनले आफ्नो घरमा काम गर्ने एक व्यक्ति कोरोना संक्रमित व्यक्तिसँग भेटेको थाहा पाएपछि आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी हुन् । प्रधानमन्त्री कार्यालयबाट

ट्रम्पले लगाए ग्रिनकार्ड र अमेरिका प्रवेशमा प्रतिबन्ध
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनकार्ड र विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन रोक्न भन्दै ट्रम्पले सो यो कदम चालेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने

कोरोनाबाट भारतमा २१ हजार ८ सय संक्रमित, ६८१ को मृत्यु
नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यसका साथै भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ हजार ७ सय ९७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट

ट्रम्पले गरे किम जोन उनको स्वास्थ्य लाभको कामना
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। ट्रम्पले नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका हुन्। उनी सिकिस्त

अमेरिकामा ग्रिनकार्ड प्रक्रिया स्थगित
वासिङ्टन,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रिनकार्ड प्रदान