विश्व Archive

विश्वभर कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुग्यो

काठमाडौं, विश्वभर महामारीकाे रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।  भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २ वटा

कोरोनाबाट अमेरिकामा मृतक संख्या ६५ हजार ७४८ पुग्यो

काठमाडौं ,कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार

भारतमा अझै दुई साता लकडाउन

नयाँदिल्ली,  भारतमा बन्दाबन्दी (लकडाउन) दुई साता थप भएको छ। बीबीसीका अनुसार केन्द्रीय गृह मन्त्रालयले देशभर लकडाउन थपिने घोषणा गरेको हो। मन्त्रालयका अनुसार भारतमा अब मे १७ (जेठ ४ गते) सम्म कायम रहनेछ। लकडाउन बढाइए पनि ओरेन्ज

कोरोनाले भारतमा १ हजार १५४ जनाको मृत्यु, ३४ हजार ८६३ संक्रमित

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ । भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ । भारतमा

बेलायतमा कोरोनाबाट अहिले सम्म मृत्यु हुनेको संख्या २६ हजार ७७१ पुग्यो

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ६७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २६ हजार ७७१ पुगेको छ  । बेलायतमा एकैदिन ६ हजार

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६पुग्यो

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बस्दै

जेनेभा, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड

बलिउडले गुमायो दुई दिनमै दुई चर्चित कलाकार

भारतीय चलचित्र उद्योगले दुई दिनमै दुई उम्दा कलाकारलाई गुमाएको छ। हिजो (बुधबार) मात्रै कलाकार इरफान खानको मृत्यु भएकोमा आज अर्का दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको छ। इरफान ट्युमरबाट पीडित थिए भने ऋषि क्यान्सरबाट। इराफानको ५४

कोरोना भाइरस पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकको दावी

काठमाडौं , चिनियाँ वैज्ञानिकले कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने दावी गरेका छन् । वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा कोरोनाको संक्रमण पुनः देखिने खतरालाई बढवा दिएको छ । चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्ट

भारतमा कोरोनाले १ हजार ७९ को मृत्यु,३३ हजार ६२ संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । भारतमा