मनोरञ्जन Archive

यस्तो छ सुत्नुअघि एक गिलास मन तातो दूध पिउनुको फाइदा
एजेन्सी , बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न

मिस नेपालको आवेदन खुल्यो, कहाँ हुँदैछ अडिसन ?
काठमाडौं – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो । मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको

आँचल र उदिपले गरे इङ्गेजमेन्ट
काठमाडौं , नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्यो । परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् ।

चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक
काठमाडौँ, चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्रणको डेब्यू निर्देशनमा बनेको यो चलचित्र फागुणको १६ गतेबाट रिलिज हुँदैछ । काठमाण्डौमा मजदुरी गर्ने मानिसको वास्तविक जीवनशैली, सपना, संघर्षको कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

थाहा पाउनुस् आफनो शरीरमा भएका कोठीको संकेत
हाम्रो शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं । भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ । शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र

किन भनिन् यस्तो रणवीर कपूरसँगको बिहेबारे आलियाले
मुम्बई ,पछिल्लो समय आलिया भट्ट र रणवीर कपूरको अफेअरको चर्चाले बलिउड गर्माएको छ । यी दुईले छिट्टै बिहे गर्न लागेको चर्चा पनि छ । रणवीर र आलियाका परिवार पनि यी दुईको प्रेममा सहमति जनाएका छन् ।

साम्राज्ञीको ‘मारुनी’ लण्डनमा प्रदर्शन गरिने
काठमाडौं , नेपालमा राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्म ‘मारुनी’ लण्डनमा भएका नेपालीबीच चलचित्र प्रदर्शन गरिने भएको छ । निर्मात्री पुनम गौतमले फिल्म लण्डनवासी नेपालीबीच प्रदर्शन गरिन लागिएको जनाइन् । यसअघि फिल्मको जापान, अस्ट्रेलिया लगायतका केही

ड्राइभरमाथि पोखिन् मलाइकाले रिस,
बलिउड कलाकार मलाइका अरोरा कुनै न कुनै कारण चर्चामा आउने गर्छिन् । पछिल्लो समय उनी अभिनेता अर्जुन कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । अहिले फेरि अर्को कारणले पनि उनको चर्चा थपिएको छ । मलाइकाको एक भिडियो

बालबच्चाका लागि दौतरी बन्ने कि ?
तपाईंका कति बालबच्चा छन् ? अहिले धेरैजसो दम्पतीबाट आउने जवाफ हो, एक जना । किन ? यो प्रश्नको उनीहरुसँग तयारी जवाफ छ । उनीहरुले भन्नेछन्, ‘यस्तो महंगीमा धेरै बच्चा कसरी हुर्काउने ?’ बच्चाको खानपान, लुगाफाटो, औषधि-उपचार,

बिग बोस–१३ को उपाधि शुक्लाले जिते
बिग बोसको १३औं संस्करणको उपाधि भारतीय अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको उपाधि शुक्लाले जितेको हुन्। विजेता उनले उनले ५० लाख नगद र एक कार जिते।