मनोरञ्जन Archive

प्रभास रोमान्स गर्दैछन् यी नायिकासँग

मुम्बई – दक्षिण भारतीय फिल्म उद्योगका स्टार प्रभास यतिबेला एक फिल्मको छायांकनमा व्यस्त छन् । उनले ‘साहो’ मा बलिउड नायिका श्रद्धा कपूरसँग जोडी बाँधेका थिए । प्रभास फेरि एकपटक बलिउड अभिनेत्रीसँग पर्दामा देखिने भारतीय सञ्चार माध्यमले

चर्चामा हेप्पी होली

नेपालगन्ज, चर्चित थारु गायक विश्वसागर परियार र चर्चित गायीका सुमन चौधरीको हेप्पी होली बोलको गित चर्चामा रहेको छ । होलीको पावन अवसरमा निकालिएको हेप्पी होली हेप्पी होली बोलको म्युजिक भिडियो अहिले चर्चामा रहेको छ । दुई

रेखा थापा भन्छिन्–महिलाअधिकारको लागि लडौं

काठमाडौं ,चर्चित नायिका रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने बताएकी छिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्,‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन, अझैपनि नारीहरु उत्पीडन, दुःख र

‘युद्ध’ जसले गर्छन दर्जनौँ नेता कलाकारको दुरुस्तै क्यारीकेचर(भिडियोसहित)

घरमा न्वारनमा राखेको नाम हो निर बहादुर पुन मगर तर युद्धले जुराइदिएको नाम युद्ध हो । निर बहादुर भन्दा युद्ध नाम प्यारो लाग्छ उनलाई युद्ध नाम मन पराउदैमा युद्ध नै रुचाउदैनन । उताका देशमा चरम द्धन्द

क्यान्सर अस्पताल निर्माणमा जोडिइन् श्वेता खड्का

काठमाडौं ,फिल्ममा भन्दा व्यवसाय र समाजसेवामा रमाएकी नायिका श्वेता खड्काले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा क्यान्सर अस्पताल निर्माण गर्ने भएकी छिन् । खड्काले सोमवार ललितपुरको गोदावरी नगरपालिकास्थित छप्पीमा निर्माणाधीन नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास

कोरोनाका कारण करिश्माले होली नमनाउने !

काठमाडौं, सदाबहार नायिका करिश्मा मानन्धरले यस वर्षको फागू पूर्णिमा अर्थात होली नमनाउने भएकी छिन् । हरेक वर्ष होलीमा घरमा विशेष कार्यक्रम गर्दै आएकी करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम स्थगित गर्नुपरेको जनाएकी छिन् । गत

नवजात शिशुलाई भोटो र तोरीको सिरानिका फाइदाहरु

फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ? आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ ? किन

यसरी गर्नुहोस टन्सिल भएमा घरमै उपचार

चिसो मौसम होस् वा अत्यधिक चिसो खादाँ आजकल धेरै मानिसलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल हुदाँ ज्वरो आउँने, काम गर्ने जाँगर नचल्ने तथा सामान्य दिनचर्यामा नै प्रभावित हुने गर्दछ । टन्सिलाइटिस नामक ग्रन्थीमा हुने संक्रमण, घाउ

अनमोल केसीविरुद्ध ठगीको आरोपमा उजुरी

काठमाडौं ,अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरे । उनीमाथि फिल्मकर्मी

यसरी आउदैछ बजारमा शाहीको ‘ज्यानै दिने मान्छे’

नेपालगन्ज,गायक राजबाबु शाहीको  पहिलो प्रस्तुती  ‘ज्यानै दिने मान्छे’ बजारमा आउने भएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा म्युजिक भिडियो छायाँकन गरीएको उक्त गित बजारमा आउने लागेको दुर्गा खत्रीले जानकारी दिएकी छन । खत्रीका अनुसार केही समय