पत्रपत्रिका Archive

सीके राउत जनमत पार्टीको अध्यक्षमा निर्वाचित

काठमाडौं, चन्द्रकान्त (सीके) राउत जनमत पार्टीको अध्यक्षमा चयन भएका छन् । उनी सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष चयन भएका हुन् ।शनिबारदेखि शुरु भएको महाधिवेशनअन्तर्गत अध्यक्ष र महासचिव निर्विरोध निर्वाचित भएका हुन् । अरू पदमा भने निर्वाचन भएको

मन खुलाएर बजेट निर्माण गर्न सकिने स्थिति छैनः अर्थमन्त्री

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका

यी निःशुल्क नम्बरमार्फत लिनुहोस टेलिकमको सेवा

काठमाडौं, अब विभिन्न नम्बरहरु डायल गरी नेपाल टेलिकमका सेवाबारे जानकारी लिन तथा गुनासा राख्न सकिने भएको छ।कम्पनीले उपलब्ध गराएको १९१, १९७, १९८ र १४९८ नम्बरहरु मार्फत टेलिकमका विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन सकिने भएको हो।

अपर सोलुले आइपिओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमती

काठमाडौं, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ।कम्पनीले कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्नेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा

विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनजस्तो देखिने पहेंलो धातुसहित एक युवक प्रकाउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति विमानस्थलको भन्सारबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु र करिब ४९.५५ ग्राम सुनजस्तो देखिने

काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौं, काठमाडौं आज बिहान पनि विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटका अनुसार काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको छ। हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै

शरीरको तापक्रम र श्वासप्रश्वासको गति आफैँले यसरी नाप्न सकिन्छ !

  मान्छेलाई बिरामी हुन लागेको संकेत उसका शारीरिक अंगहरूले दिने गर्छन् । मान्छेले आफैँ कमजोर महसुर गर्ने र विभिन्न किसिमका दुखाइबाट हामीले शरीरमा स्वास्थ्य समस्याबारे पहिचान गर्न सक्छौं । जब कुनै व्यक्ति बिरामी हुन्छ वा उसलाई

११ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं, सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा-१० बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

आज ऐतिहासिक जनआन्दोलन दिवस

काठमाडौं, आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा

काठमाडौँमा पनि नेपाल-खनाल समूहको समानान्तर कमिटी गठन

काठमाडौँ, नेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौँ जिल्ला अध्यक्षमा बसन्तप्रसाद मानन्धर चयन भएका छन् । देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएको नेपाल–खनाल समूहले आइतबार काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको हो । नेपाल–खनाल समूहको बैठकले