पत्रपत्रिका Archive

ऋणको भरमा सामाजिक सुरक्षा कोष

काठमाडौं, विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापन

कोभिडका नाममा स्थानीय सरकारको ‘मनपरी’

काठमाडौं, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोभिडको समयमा २४ हजार थान साबुन खरिद ग¥यो। तीमध्ये पाँच हजार दुई सय ६० वितरण भएको र एक सय ४४ वटा मौज्दात देखियो। तर, चार लाख ९० हजार मूल्यको १८ हजार पाँच

माधव नेपाल र महन्थ ठाकुरको दर्ता आजै

काठमाडौं, निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया

यातायात व्यवसायीलाई दिने कर्जामा लचकता

काठमाडौं, नेपाल राष्ट्र बैङ्कले यातायात व्यवसायीलाई दिने कर्जामा लचकता अपनाएको छ । बैङ्कले मौद्रिक नीति कार्यान्वयन गर्न आज मंगलबार ‘क’, ‘ ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै लचकता अपनाउन भनेको हो ।

काठमाडौंबाट ८६ लाख रुपैयाँसहित  ३ जना पक्राउ

काठमाडौं, प्रहरीले स्रोत नखुलेको झण्डै ८६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । ८५ लाख ५६ हजार रुपैयाँसहित पक्राउ पर्नेमा बाराको जिल्ला सिमरा उपनगरपालिका वडा नं २ घर भई हाल काठमाडौंको चण्डोल बस्ने लक्ष्मण पौडेल

संसद् सचिवालयले निर्वाचन आयोगलाई पठायो सांसदको विवरण

काठमाडौँ, संघीय संसद् सचिवालयले नेकपा (एमाले) र जनता समाजवादी पार्टीको दलीय विवरण निर्वाचन आयोगलाई पठाएको छ । आयोगले मंगलबार संसद् सचिवालयलाई पत्र लेख्दै एमाले र जसपाबाट विभाजन भएर नयाँ पार्टी गठनका लागि निवेदन परेकाले ती पार्टीको

अफगानिस्तानबाट हालसम्म ७७० नेपाली फर्किए

काठमाडौँ, नेपालले विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरि ११२ स्वदेश फर्किएका

अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय सिरिज अनिश्चितकालका लागि स्थगित

काठमाडौं, अफगानिस्तान र पाकिस्तानबीचको तीन खेलको एकदिवसीय सिरिज अनिश्चितकालका लागि स्थगित भएको छ। दुई देशका क्रिकेट बोर्डबीच छलफल भएपछि सिरिज स्थगित गर्ने निर्णय गरिएको छ। सिरिज श्रीलंकाको हम्बानटोटामा आगामी ३ सेप्टेम्बरदेखि हुने तय थियो। अफगानिस्तानबाट श्रीलंका

एमालेको दसौं महाधिवेशन आगामी मंसिरमा

काठमाडौं, नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरमा हुने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना हुने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आजको बैठकमा माधव नेपाल छाडेर

राति ८ बजेपछि सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

काठमाडौँ, उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारी साधान सञ्चालनमा लगाइएको रोक हटाएका छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका