पत्रपत्रिका Archive

वर्तमान सरकारले नै निर्वाचन गराउँछ : भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताए ।

बाढीले बगाउँदा मलामीको मृत्यु

दाङ, अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम

बाढीको वितण्डा : पश्चिम नवलपरासीका सात सय घर ढुवानमा, दुईको मृत्यु

परासी, पश्चिम नवलपरासीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । रामग्राम नगरपालिका–१८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको जिल्ला

सप्तरीका विद्यालय सञ्चालनको तयारी

सप्तरी, कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा

मनसुन फेरि सक्रिय : भारी वर्षाको साथै, बाढी र पहिरोको खतरा

काठमाडौं, नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो । मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे

वर्षाका कारण सुर्खेत-नेपालगञ्ज सडकखण्ड अवरुद्ध

नेपालगञ्ज, सुर्खेत–नेपालगञ्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण सुर्खेतको छिन्चु र बाँकेको कोहलपुर खण्डको दुई ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यातायातका साधन बन्द भएका छन् भने

सुदूरपश्चिममा गौरा पर्व सुरु

धनगढी, सुुदूरपश्चिम प्रदेशमा आज शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको

बाँकेको नेपालगञ्ज जलमग्न

बाँके, बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर

कुवेतमा एक नेपाली महिलाको मृत्यु

पर्वत, रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको

दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप