पत्रपत्रिका Archive

गुजरात बम विस्फोटका ३८ जना दोषीमाथि मृत्युदण्डको फैसला

नयाँदिल्ली, भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि भएको बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरातको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला

काठमाडौं, काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा

पाँच जिल्लाका सिडिओ हेरफेर

काठमाडौं, गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का

बुहारीले गरिन् सासूको हत्या

दाङ, दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासूको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं। १९ खानीगाउँ निवासी २३ वर्षीया वसन्ती घर्तीले आफ्नै सासू ५५ वर्षीया इन्द्रकुमारी घर्तीलाई हत्या गरेकी हुन्। उनले छिमेकी २२ वर्षीया

दिनभरि चल्ला बेच्ने, राति डकैती

काठमाडौं, भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् ।

मृत्युदन्ड दिइनुअघि भ्यालेन्टाइनले पठाएका थिए जेलरकी दृष्टिविहीन छोरीलाई प्रेमपत्र

एजेन्सी, आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन् । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ । रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन

काउन्टर महाभियोग : एमालेले थाल्यो हस्ताक्षर सङ्कलन

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा

काठमाडौं, मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।यस अवसरमा मधेश भवन

आजबाट सिनेमा हल खुल्ला हुने

काठमाडौं, कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल आजबाट वाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हल नियमित सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला

अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचियो

संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका(५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर(१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।   शनिबार दिउँसो निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा