पत्रपत्रिका Archive

महामारीको बेला उद्धार उडानको नाममा भएको अनियमितता छानबिन गर्न समिती
काठमाडाैं, कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला विदेशमा फसेका नागरिक स्वदेश ल्याउन तत्कालीन सरकारले उद्धार गर्दा नेपाल एयरलाइन्सको उडान कटौती गरी हिमालय एयरलाइन्सलाई जिम्मा दिएर यात्रुसँग बढी भाडा असुलिएको थियो । पहिलो लकडाउन भएको समय ११

संसद अवरोध गरेर एमाले बनाँयो नयाँ कीर्तिमान
काठमाडौं, प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको

अमेरिकाले उत्तर कोरियामाथि लगायो थप प्रतिबन्ध
काठमाडौं, अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
जाजरकोट, कुशे गाउँपालिका–५ खुर्पाखोलामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा स्थानीय विद्यालयका प्रधानाध्यापकसहित दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कुशे गाउँपालिका–५ खुर्पा निवासी २६ वर्षीय मानबहादुर कामी र ढिमे निवासी ४० वर्षीय ओमप्रकाश मल्ल छन् । मृतक

कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ
काठमाडौं, फरार रहेका एक जना प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–६ ठेगाना भएका ४० वर्षीय गोबिन्द मगर छन् । उनी इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी हुन्

सोमालियामा आत्मघाती कार बम विस्फोट, १० जनाको मृत्यु
एजेन्सी, सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएकोआत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दशजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अन्य नौजना घाइते भएको अधिकारीहरूले बताएका छन् ।बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने,

प्रधानन्यायाधीश जवरा विरुद्ध प्रदर्शन
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् । बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले

विस्फोटक पत्ता लगाउने स्वर्ण पदक विजेता ‘हिरो’ को निधन
काठमाडौं, जमिनमुनि राखिएको विस्फोटक (माइन) पत्ता लगाउनका लागि चर्चित मगावा नाम गरेको मुसाको ८ वर्षको उमेरमा निधन भएको छ ।आफ्नो पाँच वर्षको करियरमा मगावाले क्याम्बोडियामा १०० सयभन्दा बढी ल्याण्डमाइन र अन्य विस्फोट पत्ता लगाएका थिए ।

हत्या तथा डकैती मुद्दामा ‘बादशाह’ले पाए अदालतबाट सफाई
रुपन्देही, हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान (बादशाह) ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् ।जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ

उत्तर कोरियाद्वारा फेरि अज्ञात क्षेप्यास्त्र प्रक्षेपण
सोल, उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका ज्वइन्ट चिफ अफ स्टाफले दाबी गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको छ ।यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने

