पत्रपत्रिका Archive

जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु

जुम्ला, जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११

मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

काठमाडौं, सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे। पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए। त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर

उम्मेदवारी दिन धमाधम राजीनामा

काठमाडौं, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

काठमाडौं, नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

काठमाडौं,चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर “विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो

काठमाडौं, भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार

सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय

काठमाडौं, आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

काठमाडौं, मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड

नेपाली जाँड तथा छ्याङको ब्रान्डिङ गरिने

काठमाडौं, नेकपा एकीकृत समाजवादीले आफूले चुनाव जितेको पालिकाहरुमा मदिरा सेवन गर्नेहरूले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा एकीकृत समाजवादीले मदिरा सेवदनमा कडाइ गर्ने

पल प्रकरणमा नाबालिकाका बाबुले पनि फेरे बयान

काठमाडौं । अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा