पत्रपत्रिका Archive

आइजिपी प्रकरण अझै चाख लाग्दो बन्दै

राज्यका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रममा नेपाल प्रहरीको महानिरीक्षक १६औँ स्थानमा पर्दछ । तर, त्यही पदको लडाइँमा मर्यादाक्रममा चौथो नम्बरमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्की र छैठौँ नम्बरका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले समेत आइतबार पद गुमाउनुपर्‍यो । प्रधानन्यायाधीश

डाक्टरले कुनै उपहार लिए दर्ता खारेज

काठमाण्डाै, डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ।डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको

प्रहरी संगठनको शिर निहुरिएको दिन

काठमाडौं, प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो । कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यो पनि द्धन्दग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका

सेनाको आकस्मिक बैठक : आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय

काठमाडौं, सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ ।  सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग, कसरी बढ्छ अबको प्रक्रिया ?

काठमाडौँ ,सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसद्मामा महाभियोग प्रस्ताव दर्ता भएको छ ।  महाभियोग प्रस्तावको प्रस्तावकमा कँंग्रेस सांसद मीन विश्वकर्मा रहनुभएको छ । यस्तै

महाअभियोग दर्तापछि सुशीलाको प्रतिक्रिया : ‘म डराएको छैन

काठमाडौं,संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद आजको नागरिकमा छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्नको उत्तर : तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ? मलाई त केही फिल नै भएको

सत्ता हस्तान्तरण गर्न प्रचण्डलार्इ देउवाको दबाब

काठमाडौं, सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस

चीनले यसकारण बन्द गर्यो रसुवागढी नाका

विदुर, नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ। नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द

मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन

मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन । बुझ्दिन थिएँ किन र के अर्थमा कसले यसो भन्यो तर आज यसैकारण म मर्नु न बौलाउनुको अवस्थामा छु । श्रीमान् सुन्धारा कारागारमा छन् । भगवान् जस्तो मेरो

‘चिनियाँ रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव’

काठमाडौ ,उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताउनुभएको छ । चीन अध्ययन केन्द्रले शुक्रबार