पत्रपत्रिका Archive

जब राष्ट्रपतिले सोधिन्, ‘पकौडा त मिठै होला ?’

काठमाडौं ,राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अभिभावकका रुपमा आफूले निर्वाह गर्नुपर्ने भूमिका लगायत विषयमा छलफल गर्न मोर्चाका नेताहरुलाई शनिबार बोलाएकी थिइन् । राष्ट्रपतिले मोर्चाका नेताहरुलाई पकौडा खुवाएर सत्कार गरेकी थिइन् । नेताहरुले पकौडा खाँदै गर्दा राष्ट्रपतिले सोधिन्,

यस्ताे छ महाअभियोग प्रस्ताव अगाडि बढाउने सभामुखको तयारी

काठमाडौं,सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउने भएकी छिन् । प्रमुख दलहरूबीच सहमति नभए पनि सभामुखले संसद् नियमावलीमा भएको व्यवस्थाअनुसार शुक्रबारको संसद् बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलको प्रक्रिया अगाडि बढाउन लागेकी

देउवाले निधिलाई यसरी फर्काए

काठमाडौँ,कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि

एनसेलले पायो फोरजी अनुमति

काठमाडौँ, निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको खबर नागरिकले लेखेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले

मेयर उमेदवारको घरमा बम

पर्वत ,पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ खबर आजको नेपाल समाचारपत्रमा छ । कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा

धुलोले आकाशमा हवाइजहाज पनि जाम

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ ।

निर्वाचनकाे मुखमा को–को गुण्डा पक्राउ परे ?

काठमाडौं,केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुण्डाहरूलाई पक्राउ गर्न थालेको छ। बुधबार मात्र चक्रपथ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुण्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको

दलहरुका घोषणापत्रमा रेल गफ

काठमाडौं ,स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् । दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् । विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा

राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण

काठमाडौं ,त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा

यस्ता छन नयाँ शक्तिको नजरमा चार ठूला दल

कांग्रेस : शासक पार्टी कांग्रेस ०४६ यता सबैभन्दा बढी सत्तामा बस्ने र सरकारको नेतृत्व गर्ने पार्टी हो । यसलाई विगत तीन दशकको शासक पार्टी पनि भन्न सकिन्छ । ००७ सालको राणाशाहीविरुद्धको संघर्ष र ०४६ सालको पञ्चायती