पत्रपत्रिका Archive

जब विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमाडौं , माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु

प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिन तयार भएका छन ।  आजको नेपाल समाचारपत्रमा खबर छ । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो । एनसेल

मोर्चाको सर्तले सत्तारूढ दलभित्रै मच्चियाे खैलाबैला

काठमाण्डाै , मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोर्चाको नयाँ सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच नै मतभेद पैदा गराएको छ । मोर्चाको यो सर्त मान्ने कि नमान्ने भन्नेमा यी प्रमुख

एक वर्षमै ८० म्यानपावर दर्ता

काठमाडौ ,सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ असोज १३

नयाँ शक्तिका सह संयोजक सहित नेताहरू फोरममा – एक्लिँदै बाबुराम

काठमाडौं ,स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण म्मिेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता

कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने

गुल्मी ,गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको

म्यादी प्रहरीमा पूर्वआईजीपीका नाति

काठमाडौं , म्यादी प्रहरीको आवेदन संकलन गर्ने क्रममा १७ बर्षीया पुजन बरालको तीनपुस्ते विवरण देखेपछि महानगरीय प्रहरी परिसर टेकुका प्रहरी अधिकारी केहीबेर अचम्ममा परे ।  त्यसको कारण थियो हजुरबुरबा नेपाल प्रहरीबाट अवकाशप्राप्त आईजीपी खड्कजित बराल र

के हुँदैछ मतपत्रकाे काम कुन -कुन जिल्लामा छापियो मतपत्र ?

काठमाडौं, नयाँ र साना दलले पनि मतपत्रमा आआफ्नो दलको चुनाव चिह्न माग गरिरहेका बेला निर्वाचन आयोगले भने संसद्मा रहेका दललाई मात्र त्यस्तो सुविधा दिएर मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको  छ । स्थानीय तह निर्वाचन ऐनमा

किसानलाई मोवाइल र सिमकार्ड बाँडियो

काभ्रे ,कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण गरिएको छ । कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण

अब ज्यान लिने चालकको लाइसेन्स खारेज

काठमाडौं ,उच्च अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको खबर आजको कान्तिपुरमा छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले