पत्रपत्रिका Archive

कांग्रेस र एमाले समर्थकबीच झडप ,प्रहरीद्वारा झडप रोक्न हवाइ फायर, २० घाइते

बझाङ ,बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् । सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको

कांग्रेसलाई निर्वाचनमा अन्तर्घात हुने डर

पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने हो कि भन्ने डरले गाँजेको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजगी हासिल गरेको थियो ।

लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु

लुम्बिनी ,धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् । बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुसलमान समुदायबाटै प्रमुख उम्मेदवार बनाएका छन् । आजको

फेरियो राजपाको निर्वाचन विथोल्ने रणतीति !

काठमाडौं,मधेस मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्युन भएको छ । विराटनगरमा फोरम नेपालले माओवादी केन्द्रसंग सहकार्य गेको छ भने

ठेकेदारको चरम लापारबाहीले मान्छे मर्ने क्रम जारी

कठमाडौं ,विस्तार कार्यमा भएको चरम लापारबाहीले छत्तीस किलोमिटको नारायणगढ मुग्लिन सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ ।सडक विस्तार आयोजनाले पुरानो भएका पहाडका फेद फुटाउँदा माथिबाट पहाड खस्छ भन्ने सामान्य सुचना समयमा सर्वसाधारणलाई नदिँदा दुर्घट्ना भई मानवीय

बेखबर राज्य,त्रासद यात्रा

मुग्लिन,सडक जाम हुनसक्छ, खाना खाएरजानुुस् है, मलेखुको एउटा होटलमा गाडी रोेकिनासाथ हाेटल सञ्चालनकले भने । तीन बर्षदेखि यही डर देखाएर ब्यापार चलाईरहनु भएको छ है, गाडीका एक यात्रुले  सञ्चालकलाई छेड हाने । ती यात्रुको विश्वास जाम

गाडी किन्न नपाउँदा सचिवको सरुवा

सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी

राजपाका नेताहरु हैकम जोगाउन निर्वाचनमा

स्थानीय तहमा तराई–मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले

ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार

एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको १२ दिनपछि बिहीबार सार्वजनिक गरेको छ । बजारबाट साइकलमा घर फर्किदै गरेकी २१ बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी

प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष सवाल–जवाफ कार्यविधि कार्यान्वयन भएन

सरकारका कामबारे प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरी पारित भएको कार्यविधि कार्यान्वयनमा नआई थन्किएको छ। समसामयिक विषयमा प्रधानमन्त्री र मन्त्रीसँग संसद् बैठकमा प्रत्यक्ष सवाल–जवाफ लिने गरी कार्यविधि बने पनि हालसम्म एउटा प्रश्न पनि दर्ता भएको