पत्रपत्रिका Archive
नक्सापास बिना नै दरबार क्षेत्रभित्र भौतिक संरचना निर्माण
काठमाण्डौ,नक्सापासविनै भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकभित्र धमाधम भौतिक निर्माण भइरहेको छ । पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको आँखा छलेर पद्म उच्च माध्यमिक विद्यालयले ९९ चोकभित्र भौतिक निर्माण अघि बढाइरहेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर
अमेरिकी अदालतले भन्यो – ‘नेपालीलाई शरण दिन सकिन्न’
योर्क, अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर
अपहरणमा परेको तेस्रो दिनमै व्यवसायी श्रेष्ठको हत्या,
अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । हत्याका अभियुक्तले
अब भन्सारमा ‘गेट इन्ट्री नोट’
वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्रि नोट प्रणाली लागू गर्ने भएको छ । कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गर्ने गरी आवश्यक गृहकार्य थालिएको छ । अनलाइन प्रणालीमा भन्सार
असन्तुष्टि पोख्न नै हाे त ? ‘नो भोट’ !
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दुई स्थानका मतदाताले ‘नो भोट’ को अभ्यास गरेका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्ला र प्रदेश ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले
थरीथरीका नतिजाः एकै घरका सासूसँग बुहारी पराजित
एक मतले विजयी रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए
कतारी ऊँटलाई नाकाबन्दी, नेपाली गोठालालाई तनाव
साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ
सिमामा असुलीका लागि भारतीय प्रहरीको अवरोध
सडकमा गाडीको लाम व्यवस्थित गर्ने नाममा सुनौली नजिकको कोतवाली थानाका भारतीय प्रहरीले नेपालतर्फ आएका मालबाहक गाडीबाट अवैध असुली गर्ने गरेका छन्। भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका
राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता घरदैलोमा
राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । केन्द्रीय नेता तिनै स्थानीय
जोगिएला त देउवाको साख ?
हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा-पतगा’हरूलाई हँसिया-हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन्। यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका

