पत्रपत्रिका Archive

काठमाडौंमा घरमै पसेर चितुवाको आक्रमण

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी

पोखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका

ढिलो-चाँडो पुग्ने श्रीलंकाकै अवस्थामा हो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक

प्रहरी तालिममा लडेर बेहोस भएका बोहराको उपचारको क्रममा मृत्यु

धनगढी । एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका-६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ । उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । बोहरा

श्रीलंकाका राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले सम्हाल्ने

काठमाडौँ । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति बन्ने भएका छन् । पार्टीका नेताहरुले संविधानको प्रावधानअनुसार आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् । सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका

नेपाल श्रीलंकाको बाटोमा छैन : सञ्चामन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको

खोलाले बगाउँदै गरेको अवस्थामा शव फेला

मोरङ । मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी

नाइजेरियाकामा जेलमा आक्रमण : कम्तीमा तीन सय कैदीबन्दी भागे

अबुजा । नाइजेरियाको राजधानी शहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । जेलमा ९९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा

तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिव बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । भारत

विनोद शाहीको हत्या प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा किशोर विनोद शाहीको हत्या संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा