पत्रपत्रिका Archive

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले

‘गुटबन्दी अन्त्य नभए पार्टी सखाप’ हुने – माअाेवादी केन्द्रकाे निस्कर्ष

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको

कांग्रेसभित्र झगडै झगडा

सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । यस विषयमा कांग्रेसभित्र विवाद सुल्झिएको छैन । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार,

अझै बुझाएनन् जनप्रतिनिधिले हिसाबकिताब

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरुले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरुले स्वीकारेका छन् । निर्वाचन आयोगले त्यति धेरै कसीकसाउ नगरेकाले समयमा खर्च विवरण पेस

कति अर्ब गयो त स्थानीय तहमा ?

स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाई रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका हरुलाई सरकारले निर्देशन दिएको छ । महालेखा नियन्त्रणका कार्यालयलेसाउन १ आईतबारदेखि नै ७९ वटा कोलेनिकालाई निकासा दिन निर्देशन

यसकारण झंकनाथ टोलाईरहेका थिए, बेहोस थिईन, उनकी श्रमती

काठमाडौं – एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रमती । छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए । आईतबार विहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको

जब प्रधानमन्त्री रिसाएर भने – ‘तपाईंहरू के गरिरहनुभएको छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ

मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्माकाे नाममा उठाईएको रकम कहाँ छ ?

कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् । तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन । फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार

कर्मचारी पदपूर्तिमा आफूखुसी गर्ने दिन गए

सुरक्षा निकाय, सार्वजनिक संस्थान, प्राधिकरण लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्ति गर्दा अब तोकिएको मितिमा मात्र गर्न पाइनेभएको छ। निजामती सेवामा जस्तै सुरक्षा निकाय लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्तिका लागि खोलिने विज्ञापन, लिखित परीक्षा सञ्चालन, मौखिक र

ठूला सरकारी अस्पतालमा बर्षाैँ पुराना उपकरण

उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन्। त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ। वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन्। ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु