पत्रपत्रिका Archive
कस्ताे रहयाे ? मेलम्चीको ३० बर्षे यात्रा,किन आएन पानी राजधानीसम्म
अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ सालमा ‘मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु’ भन्दै गरेको भाषणलाई धेरैले हाँसेर उडाए । ‘ह्युमर सेन्स’ भएका भट्टर्राइको भाषण ‘ह्युमर’ सुनिए पनि त्यसभित्र राजधानीवासीको पीडा लुकेको थियो । भट्टराईले
अझै बुझाएनन् उम्मेदवारले खर्च विवरण
स्थानीय तहमा उम्मेदवारी दिएका अधिकांशले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन् । मतगणना सकिएको एक महिनाभित्र विवरण बुझाउनुपर्ने व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २२ प्रतिशत उम्मेदवारले मात्रै
जब लाईसेन्स लिन मन्त्री नै लाईनमा बसे…….
सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? भनी एक
चर्चामा माओवादी बहस – कुराे एकता कि विघटन ?
‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु…
असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट
हजार रुपैयाँ पकाएपछि संसदबाट सांसद्हरू गायव !
आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए । हाजिर गरेर ३८०
शव जलाउन तीन घण्टा कुर्दा पनि धौधौ !
पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ । आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको खबर आजको नेपाल समाचारपत्रमा छ । हाल आर्यघाटमा ११ वटा शव जलाउने
भिआइपीको आँखा पर्ने खाल्डा यसरी पुरिए
प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । आजको नागरिकमा खबर छ । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ
लालपुर्जा धितो राखेर बनाएको घर बगरमा परिणत
रामेछापको लिखु गाउँपालिका-६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । उनलाई शरीर र हात-गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा
नक्कली नागरिकताले २५ वर्षदेखि नेपालमा भारतिय नागरिककाे यस्ताे दादागिरी
एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता लिइसकेका छन् । त्यसकै आधारमा उनीहरूले घरजग्गासमेत खरिद–बिक्री गर्दै आएका

