पत्रपत्रिका Archive

वाम एकताले कांग्रेसमा रुवावासी

नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ। आजको नागरिक दैनिकमा खबर छ–एमाले, माओवादी र नयाँ

वातवारण मन्त्रीलाई अंग्रेजीको पिरलो

वातावरणमन्त्री मिथिला चौधरी मैथिली राम्रोसँग बोल्छिन् । नेपाली पनि बुझ्छिन्/बोल्छिन् । अंग्रेजी चाहिं फिटिक्कै बुझ्दिनन् । तिनै मन्त्री विदेश भ्रमण र विदेशमा अंग्रेजीमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन मरिहत्ते गर्ने गरेकी छन् ।मन्त्री बनेको दुई महिनापछि

असुरक्षित पर्वतारोहण: आधार शिविर नै जाँदैनन् सम्पर्क अधिकृत

भारतीय दम्पतीले दुई वर्षअघि झुटो विवरण बुझाई सगरमाथा आरोहणको प्रमाणपत्र बुझ्यो । उजुरीपछि छानबिन हुँदा त्यो गलत पुष्टि भयो । सरकारले भारतीय दम्पतीलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगायो तर आरोहणको गलत रिपोर्ट दिने अरुण ट्रेक

सवारीसाधनको अभाव ९ दिनका लागि रुट परमिट खुला

पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलका इलामलगायतका ठाउँमा यात्रुबाहक बसको अभाव भएपछि यातायात व्यवस्था विभागले सडक इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागका अनुसार असोज ११ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरिएको हो ।  यससँगै उल्लेखित ठाउँमा

नेपालका बालबालिकालाई बेलायतका पूर्वप्रधानमन्त्रीले सहयोग गर्ने

संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले हालैको भीषण बाढीका कारण नेपालमा ८० हजार बालबालिका शिक्षाबाट बञ्चित भएको भन्दै उनीहरुको पुनस्थापनाका लागि सहयोग गर्ने बताएका छन् । विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघीय विशेष दूत एवं बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले दुई

अब अपराधमा १९ वर्ष सजाय भोगेका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने

संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसदमा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको हो । विधेयमा प्रमुख दलहरुले पनि

ओपीडी बन्द हुँदा लाखाैँ बिरामी स्वास्थ्य सेवाबाट प्रभावित

उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको आजको नयाँ पत्रिका दैनिकले लेखेको

चिनीयाँ जहाजका ६० प्रतिशत सिट खाली

नेपाल वायुसेवा निगमले उडान गरिरहेको नेपाल वायुसेवा निगमले उडान गरिरहेको चिनीयाँ जहाजले क्षमताको ४० प्रतिशत मात्रै यात्रुलाई सेवा दिएको पाइएको छ । निगमले उडान भर्दै आएका एमए ६० र वाई १२ ई दुवैले क्षमताको ६० प्रतिशतभन्दा

८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल

सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय

सातै प्रदेशलाई उत्तरसँग जोड्ने तयारी

छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ ।बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनीयाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले क्षति पुर्याएको तातोपानीसहित