पत्रपत्रिका Archive

शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते

दाङ, रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८

विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको वैजनाथ अडिसन

कोहलपुर, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को वैजनाथ अडिसनबाट २९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । शनिवार प्रभात मा.वि वैजनाथमा भएको अडिसनमा सहभागी भएका

सुर्ती जन्य पदार्थको सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु

काठमाडाैं, सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए । मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व

आखिर किन पठायोत नेविसंघले विष्णु पौडेललाई ६ सय ५५ रुपैयाँ क्षतिपूर्ति

रुपन्देही, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ । जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने

आखिर किन लगाईयो नेपाल–भारत जोड्ने पुलमा पाँच महिनादेखी ताला….?

दार्चुला, लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको

गणतन्त्र दिवसको अवसरमा साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

काठमाण्डौ, गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको

‘विप्लव नेकपालाई सरकारले वार्तामा ल्याएर समस्या समाधान गर्नुपर्छ’

काठमाडौ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्  ।  मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ नेकपा लाई

यसरी भयो तिन सय बिघा नेपाली जमिन भारतीयको कब्जामा……

कैलाली, कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र

अछाममा भिषण आगलागी वडा अध्यक्षको घर सहित ७ वटा घर जलेर नष्ट, करोडौँको क्षति

अछाम, अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका

निर्मला हत्याका प्रकरण : १० महिना पुग्दा समेत भेटिएन हत्यारा ! रनभुल्लमा प्रहरी

काठमाण्डौ,  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न