पत्रपत्रिका Archive

डेंगु रोगको अवस्थाबारे जानकारी गराउन सांसदको माग

काठमाडौ, प्रतिनिधिसभाको बैठकमा सांसदले डेङ्गु रोगको प्रकोप रोक्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकको शून्य बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेङ्गु रोकथाम गर्न माग गरे । उनले इन्द्रजात्राको समय भएकोले डेङ्गु

यस्तो छ कर्णाली राजमार्गको दुर्दशा

जुम्ला, पातारासी गाउँपालिका–२ तल्फीगाउँ जुम्लामा भदौ २० र २१ गते बसेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गर्दै बैठक सम्पन्न ग¥यो । बैठकले त्यहीँबाट विश्वव्यापी चुनौतीका रूपमा

अवैध रुपमा गाई ओसारपसार गरेको आरोपमा दुईजना पक्राउ

नुवाकोट, अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

जब ७३ वर्षिय महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएर बिश्वलाईनै पारिन चकित

एजेन्सी-बीबीसी, भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रिया मार्फत् यी बच्चालाई जन्म दिएकी हुन् । उनको

भालेविरुद्ध मुद्दा हाल्ने माथिनै कारबाही

काठमाडौं, एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले

के ओलीले देलान् दाहाललाई एकल अधिकार ?

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक

राष्ट्र बैंकमै भेटियो पाँच अर्बको नक्कली चेक

काठमाडौं, हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले

एमबीबीएसको प्रवेश परीक्षा नलिन सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले लिन थालेको चिकित्साशास्त्रअन्तर्गत स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा नगर्न अन्तरिम आदेश दिएको छ ।सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुवै पक्ष राखी छलफल गर्न बढी

अब ८६९ हुरीपीडितलाई पाँच लाखका घर

काठमाडौं, नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसाका दरले

भीम रावलसँग स्पष्टीकरण लिइने

काठमाडौं, केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ । विभिन्न सन्दर्भमा विभिन्न नेताहरुलाई