पत्रपत्रिका Archive

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

एजेन्सी, २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पुर्याइएकी थिइन् ।असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको

नेपाल हिन्दू राज्य हुनुपर्छ : योगी आदित्यनाथ

काठमाडौं, भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् ।हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन् । ‘हिन्दु राज्य हुँदा

९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका

कुमार पौडेलको मृत्युको सम्बन्धमा गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिदैन् : जनार्दन शर्मा

काठमाडौं, पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लब नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् ।प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो

२३ लाख ठग्ने ‘लेडी डन’ डायन यसरी परिन् प्रहरीको फन्दामा

काठमाडौं, आफू उच्च घराना र सम्पन्न परिवारको व्यक्ति भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा महोत्तरीको औरी नगरपालिका–३ की २१ वर्षीया डायन सेकेन्ड छिन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं

सात हजार घुस सहित प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

काठमाडौं, घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । उनलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार

सेती नदिमा बगेर एक बालकको मूत्यु

डोटी, डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का

असोजबाट जनकपुरमा रेल गुड्ने पक्का …

आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण

मेलम्ची खानेपानी आयोजनाका ३० किलोमिटर पाइप फुटे

काठमाडौँ, संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत

दलाल र कर्मचारीकाे कमाल, मिलेर पक्कीबाटाे नै बेचि खाए……

जग्गा दलालहरुको एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ  । काभ्रे जिल्लाको साविक धुलिखेल नगरपालिका ३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको