पत्रपत्रिका Archive

जिल्ला अस्पतालमा ३ दिन देखी पानिको अभाप
हुम्ला, जिल्ला अस्पताल हुम्लामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको

१६ औं राट्रिय धान दिवस बर्दियामा
काठमाडौं, सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६ औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो । विगतका वर्षहरुमा उपत्यका

युवतिको प्रेमजालमा पर्दा सैन्यजवानले गुमाए साढे चार लाख
काठमाडौं, सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३
सत्ताधारी नेकपा भित्र आन्तरिक किचलो बढ्दै
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी्(नेकपा) भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ । पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी

जव विप्लबले प्रचण्डको दिमाग नै खल्बलिने कुरा गरे
काठमाण्डौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लब नेकपा छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् । मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती
एजेन्सी, २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पुर्याइएकी थिइन् ।असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको

नेपाल हिन्दू राज्य हुनुपर्छ : योगी आदित्यनाथ
काठमाडौं, भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् ।हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन् । ‘हिन्दु राज्य हुँदा

९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका
कुमार पौडेलको मृत्युको सम्बन्धमा गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न सकिदैन् : जनार्दन शर्मा
काठमाडौं, पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लब नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् ।प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो

२३ लाख ठग्ने ‘लेडी डन’ डायन यसरी परिन् प्रहरीको फन्दामा
काठमाडौं, आफू उच्च घराना र सम्पन्न परिवारको व्यक्ति भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा महोत्तरीको औरी नगरपालिका–३ की २१ वर्षीया डायन सेकेन्ड छिन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं

