पत्रपत्रिका Archive

सांसद शान्ता चौधरीले ल्याइन ‘बी’ ग्रेड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कि सांसद तथा सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुर स्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भउकी हुन् । २०७३ सालमा

मन्त्रीमण्डल हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने
काठमाडौँ, सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा

गैँडाको खागसहित तीन जना पक्राउ
काठमडौं, काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । बुधवार दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी

मन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक
काठमाडौं, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व.रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगले आज पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य

जिल्ला अस्पतालमा ३ दिन देखी पानिको अभाप
हुम्ला, जिल्ला अस्पताल हुम्लामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको

१६ औं राट्रिय धान दिवस बर्दियामा
काठमाडौं, सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६ औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो । विगतका वर्षहरुमा उपत्यका

युवतिको प्रेमजालमा पर्दा सैन्यजवानले गुमाए साढे चार लाख
काठमाडौं, सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३

सत्ताधारी नेकपा भित्र आन्तरिक किचलो बढ्दै
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी्(नेकपा) भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ । पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी

जव विप्लबले प्रचण्डको दिमाग नै खल्बलिने कुरा गरे
काठमाण्डौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लब नेकपा छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् । मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती
एजेन्सी, २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पुर्याइएकी थिइन् ।असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको